Category: Main Headlines
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२६ असार, काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका [Read More…]
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश
२५ असार, काठमाडाैं । उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश गरेको छ । टावरको निर्माण रोक्ने काठमाडौं [Read More…]
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
२५ असार, काठमाडाैं । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० [Read More…]
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
२५ असार, काठमाडौं । तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ [Read More…]
विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो रसुवा बाढीले पुर्याएको क्षति विवरण
२५ असार, काठमाडौं । मंगलबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका [Read More…]
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
२५ असार, काठमाडौं । जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन (नेपाली रुपैयाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित [Read More…]
रातिको समय घान्द्रुकसहितका यी रुटमा गाडी नचल्ने, यस्तो छ कारण
२५ असार, गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ । कार्यालयले [Read More…]
सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद
२५ असार, काठमाडौं । दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ । [Read More…]
मौद्रिक नीति अनुशासित र लचिलो ल्याउन आवश्यक: पूर्वअर्थमन्त्री पुन
२५ असार, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुशासित र लचिलो हुन आवश्यक रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको [Read More…]
खेलाडीहरू खेलेरै बाँच्न सक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली
२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार खेलाडी सम्मान कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री [Read More…]
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा
२५ असार, कर्णाली । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण [Read More…]
रसुवा बाढीमा बेपत्ताको खोजीकार्य जारी
२५ असार, काठमाडौं। नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव [Read More…]
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
२५ असार, बागलुङ । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बुधबार बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको [Read More…]
अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप हुँदै
२५ असार, काठमाडौं । अलस्टार इस्पोर्ट्स नेपालले आगामी असार २९ देखि ३१ गतेसम्म काठमाडौंको आइआइएमएस कलेजमा ‘अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५’ आयोजना गर्ने भएको छ। टुर्नामेन्टमा [Read More…]
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
२५ असार, काठमाडौं । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
२५ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको [Read More…]
गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह
२५ असार, काठमाडौँ । वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ । मङ्गलबार [Read More…]
बाढी बुलेटिनः आगामी ३ दिन ५० भन्दा बढी जिल्ला पहेँलो सूचीमा
२५ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै असार २५ बुधबार पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । [Read More…]
रसुवामा बाढीपीडितको उद्दार गर्न गएको सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण
२४ असार, काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरुको उद्दारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको छ । चिनियाँ अधिकारीहरुले विना अनुमति हेलिकोप्टर [Read More…]
कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२४ असार, म्याग्दी । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ [Read More…]

