Category: Main Headlines
गाजा : इजरायली आक्रमणमा ज्यान गुमाउने पत्रकारको सङ्ख्या २२९ पुग्यो
२७ असार, काठमाडाैं । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु [Read More…]
एक मिनेट पनि बसेन ६ महिनापछि बोलाइएको काठमाडौंको कार्यपालिका बैठक
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकिएको छ । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा एउटा मात्रै प्रस्ताव पारित गरेर [Read More…]
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२७ असार, काठमाडौं । झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक [Read More…]
काठमाडौं महानगरको बजेट आइतबार आउने
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको [Read More…]
१५औं कोरा साइक्लिङ च्यालेन्ज १९ जुलाईमा, नेपालसहित विभिन्न देशमा हुँदै
२७ असार, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो च्यारिटी साइकल इभेन्ट ‘कोरा साइक्लिङ च्यालेन्ज’को १५औं संस्करण १९ जुलाईमा हुने भएको छ। यसपटक नेपालका २० भन्दा बढी [Read More…]
फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
२७ असार, काठमाडौ । फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई [Read More…]
कोरोना महामारी पश्चात् कुल ग्राहस्थ उत्पादनमा स्थिर पुँजीको हिस्सा घट्दै
२७ असार, काठमाडौं । कोरोना महामारी पश्चात् कुल ग्राहस्थ उत्पादन कुल स्थिर पुँजीको हिस्सा घट्दै गएको छ । कुल स्थिर पुँजीमा निजी क्षेत्रको पुँजी निर्माण [Read More…]
सेयर धितो कर्जाको सीमा बढ्यो
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइदिएको छ । गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक [Read More…]
नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै [Read More…]
जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
२७ असार, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको [Read More…]
अकबरे खुर्सानीको भाउ घट्यो
२७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ [Read More…]
परराष्ट्रमन्त्री राणा इटली र जर्मनी भ्रमण गरी स्वदेश फिर्ता
२७ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट आज स्वदेश फर्किएकी छन् । रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) [Read More…]
देशभर मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना
२७ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै [Read More…]
सुपर इन्टेलिजेन्स बनाउँदै मार्क जुकरबर्ग, करोडौं रकम खर्चेर विज्ञहरू भित्र्याउँदै
२६ असार, काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछि अब सुपर इन्टेलिजेन्सको दौड सुरु भएको छ। कसैले यसलाई आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजिआई) भनिरहेका छन् भने कसैले [Read More…]
बागमती नदीमा दाउरा टिप्न गएका एक जनाको उद्धार, अर्का बालक बेपत्ता
२६ असार, जनकपुरधाम । रौतहटको माधवनारायण नगरपालिका-८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् । अर्का बालकको भने सकुशल उद्धार गरिएको छ [Read More…]
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड
२६ असार, काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यही जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा कम्पनीले [Read More…]
चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण थालियो
२६ असार, म्याग्दी । म्याग्दीको राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको [Read More…]
बक्सअफिस तथ्यांक पेश गर्न चलचित्र विकास बोर्डको निर्देशन
२६ असार, काठमाडौँ । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्य रूपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । बोर्डले एक पत्र लेख्दै देशभरका १६६ [Read More…]
दुई सय पैँतिस मेगावाट विद्युत् अवरुद्ध
२६ असार, काठमाडौँ । मङ्गलबार ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठुलो [Read More…]
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
२६ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा [Read More…]

