Category: International
साइबर हमलापछि चेक इन सेवा सञ्चालनमा ल्याउन ईयूका विमानस्थलहरुलाई समस्या
०७ असाेज, काठमाडौँ । युरोपका केही ठूला विमानस्थलहरू आइतबार सामान्य सञ्चालन फर्काउन संघर्ष गरिरहेका थिए। ह्याकरहरूले स्वचालित चेक-इन प्रणालीमा व्यवधान पुर्याएपछि ब्रसेल्सले सोमबारका आधा उडान [Read More…]
संयुक्त राष्ट्रसंघ बहसअघि बेलायत र पोर्चुगलले प्यालेस्टाइनलाई मान्यता दिने
०५ असाेज, एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने [Read More…]
टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने
०५ असाेज, काठमाडौँ । नियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ [Read More…]
युक्रेनमा रुसद्वारा १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण : जेलेन्स्की
०५ असाेज, काठमाडौँ । यस हप्ता युक्रेनमा रुसले १ हजार ५ सय भन्दा बढी ड्रोन आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । युद्धमा [Read More…]
सिङ्गापुर विश्वकै सुरक्षित देश
०४ असोज, काठमाडौँ । सिङ्गापुर विश्वकै सुरक्षित देश बनेको छ । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको [Read More…]
पोर्चुगलबाट दशैं मनाउन हिँडेका नेपालीको आवास अनुमतिपत्र एयरपोर्टमै खारेज
०२ असोज, लिस्वन (पोर्चुगल) । बुधवार स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर यहाँको नेपाली समुदायमा र सामाजिक सञ्जालमा सन्सनीपूर्ण खबर फैलियो– नेपाल फर्कदै गरेकाहरुको अस्थायी/स्थायी [Read More…]
यूएईले बन्द गर्यो नेपालीका लागि भिजिट र कामदार भिसा
०१ असाेज, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले [Read More…]
बीवाईडीले विद्युतीय बसहरूको लागि अनावरण गर्यो ‘ई-बस प्लेटफर्म ३.०’
०१ असाेज, काठमाडौँ । बीवाईडीले आफ्नो यात्रुवाहक सवारी साधनहरूबाट व्यापक प्रविधिहरू प्रयोग गर्दै विद्युतीय बसहरूको लागि आफ्नो नवीनतम प्लेटफर्म अनावरण गरेको छ। चिनियाँ नयाँ ऊर्जा-वाहन [Read More…]
मुम्बईमा ‘रेड अलर्ट’ जारी
३१ भदौ, मुम्बई । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ। मुम्बईमा लगातार दोस्रो दिन [Read More…]
चीनको रोजगार बजार अगस्टमा सन्तुलित, बेरोजगारी दर ५.३ प्रतिशतमा
३० भदौ, काठमाडौँ । चीनको रोजगारी बजार अगस्ट महिनामा समग्र रूपमा स्थिर देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)का अनुसार, अगस्टमा शहरी बेरोजगारी दर ५.३ [Read More…]
पाकिस्तानमा बाढीका कारण करिब २५ लाख मानिस विस्थापित
२९ भदौ, पाकिस्तान । पाकिस्तानको दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् । वर्षाका कारण आएको [Read More…]
अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई चीनले बधाई दियो
२९ भदाै, काठमाडौँ । नेपालकी अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई चीनले बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अन्तिरम प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो। प्रवक्तालाई ‘सेप्टेम्बर [Read More…]
अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका
२९ भदाै, काठमाडौँ । अमेरिकाले नेपालमा अन्तरिम सरकार गठनको स्वागत गरेको छ । काठमाण्डुस्थित अमेरिकी दूतावासले आइतबार विज्ञप्ति जारी गरी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका निम्ति राष्ट्रपति [Read More…]
भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली युवाको प्रशंसा, प्रधानमन्त्री कार्कीलाई दिए बधाईअन्नपूर्णअन्नपूर्ण
२८ भदौ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता [Read More…]
उत्तर कोरियामा विदेशी चलचित्र हेरेकै भरमा मृत्युदण्ड : राष्ट्रसंघको प्रतिवेदन
२८ भदाै, जेनेभा । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक महत्त्वपूर्ण प्रतिवेदन अनुसार उत्तर कोरिया सरकारले विदेशी चलचित्र तथा टेलिभिजन नाटक हेर्ने र बाँड्ने लगायतका [Read More…]
अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
२८ भदाै, काठमाडौँ । नेपालको अन्तरिम सरकार गठनमा भारतले स्वागत गरेको छ । शुक्रबार राति नै भारतले नयाँ सरकार गठनको स्वागत गरेको हो । पूर्व [Read More…]
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
२८ भदाै, काठमाडौँ । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । [Read More…]
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई
२८ भदाै, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ। अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी [Read More…]
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय
२७ भदौ, ब्रासिलिया । २०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी [Read More…]
७२ घण्टामा २०० जना मारिनेगरी कतारसहित ६ देशमा इजराइली हमला
२७ भदौ, काठमाडौं । इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। [Read More…]

