Category: International
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा तीन जनाको मृत्यु, तेल प्रशोधन केन्द्रमा आगलागी
१६ साउन, काठमाडाैं । युक्रेनी ड्रोन आक्रमणबाट रुसको पश्चिमी क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । रुसको मध्यभागमा रहेको [Read More…]
इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधार : ‘रक्षा परिषद्’ गठन हुने संभावना
१७ साउन, काठमाडौँ । इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’ स्थापना गर्ने तयारी गरिरहेको समाचार एजेन्सीले शुक्रबार जनाएको छ । स्रोतहरूका अनुसार, [Read More…]
अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले बजारमा नकारात्मक असर
१६ साउन, काठमाडौं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै देशहरूमा नयाँ भन्सार कर लगाउने निर्णय गरेका छन् । त्यसैगरी, अमेरिकामा रोजगारीको संख्या अपेक्षा भन्दा [Read More…]
ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ : ह्वाइट हाउस
१६ साउन, काठमाडौँ । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी [Read More…]
भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा [Read More…]
युक्रेनको जेललाई लक्षित गर्दै रुसको आक्रमण, २० जनाको मृत्यु, ४० घाइते
१३ साउन, किएभ । युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । सैन्य प्रशासनका [Read More…]
युक्रेनसँगको युद्ध अन्त्य गर्न रूसलाई दिए ट्रम्पले १०/१२ दिनको अल्टिमेटम
१२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि जारी युद्ध अन्त्य गर्न रूसलाई १०/१२ दिनको नयाँ अल्टिमेटम दिएका छन् । यसअघि यसै महिना दिएको [Read More…]
जुकरबर्गले भित्र्याए च्याट जिपिटी निर्माता, राजनीतिक विज्ञापन बन्द गर्ने
१२ साउन, एजेन्सी । सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका [Read More…]
युरोपेली मुलुकमा अमेरिकी करको प्रभाव फरक–फरक
१२ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युरोपेली सङ्घका सबै मुलुकमाथि १५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यी सबै देशहरू समान [Read More…]
विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्यायो
१२ साउन, काठमाडौँ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास [Read More…]
इयुद्वारा १५ प्रतिशत अमेरिकी कर स्वीकार
१२ साउन, काठमाडौँ । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) आइतबार एक व्यापार सम्झौता गरेका छन् । उक्त सम्झौताअन्तर्गत इयुको निर्यातमा १५ प्रतिशत कर [Read More…]
टर्कीद्वारा सबैभन्दा शक्तिशाली गैर-आणविक बम परीक्षण
१२ साउन, एजन्सी ।टर्कीले आफ्नो सबैभन्दा शक्तिशाली गैर-आणविक बम गाजाप (GAZAP) र एनईबी-२ घोष्टको सफलतापूर्वक परीक्षण गरेको छ। जुलाई २६-२७ मा इस्तानबुलमा आयोजित १७ औं [Read More…]
अमेरिकामा श्रमिकको वास्तविक आम्दानी घट्यो
४३ प्रतिशतको क्रयशक्तिमा ह्रास १० साउन, काठमाडौँ। पछिल्लो एक वर्षमा संयुक्त राज्य अमेरिकामा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको श्रम बजारसम्बन्धी एक प्रतिवेदनले देखाएको [Read More…]
रुसविरुद्ध लडिरहँदा मस्कले युक्रेनमा बन्द गरिदिए स्टारलिंक इन्टरनेट
०९ साउन, काठमाडौं । रुसद्वारा कब्जा गरिएको भूमि फिर्ता ल्याउन युक्रेनले प्रत्याक्रमण गरेका बेला इलोन मस्कले स्टारलिंक इन्टरनेट बन्द गर्न आदेश दिएको खुलासा भएको छ [Read More…]
युरोपेली केन्द्रीय बैंकले ब्याज दर अपरिवर्तित राख्ने तयारीमा, ट्रम्पको कर नीतिले प्रभाव पार्ने
०९ साउन, काठमाडौं। युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले आफ्नो ब्याज दर अपरिवर्तित राख्ने तयारी गरेको छ। नीति निर्माताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको उच्च [Read More…]
इजरायली प्रधानमन्त्रीको हत्याको षड्यन्त्र रचेको आरोपमा वृद्धा पक्राउ
०९ साउन, जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षड्यन्त्र रचेको अभियोगमा ७३ वर्षीया एक महिलालाई पक्राउ गरिएको छ । [Read More…]
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु
०८ साउन, एजेन्सी । रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको [Read More…]
अलिबाबा ग्रुपद्वारा ‘क्वेन३-कोडर’ नामक ओपन-सोर्स एआई मोडेल सार्वजनिक
०८ साउन, काठमाडौँ । अलिबाबा ग्रुपले बुधबार ‘क्वेन३-कोडर’ नामको ओपन-सोर्स कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेको छ, जुन सफ्टवेयर विकासका लागि तयार गरिएको कम्पनीको अहिलेसम्मकै सबैभन्दा [Read More…]
अमेरिका र जापानबीच ‘विशाल’ व्यापार सम्झौता
०८ साउन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग एउटा ‘विशाल’ व्यापार सम्झौता भएको घोषणा गरेका छन्, जसअन्तर्गत जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ। [Read More…]
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
०७ साउन, काठमाडौं । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ । वासिङ्टन र [Read More…]

