Category: Business
ग्लोबल आईएमई बैंकले एनएफपीजेका सदस्यलाई क्यामेरा किन्न विना धितो कर्जा दिने
२५ माघ, काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । [Read More…]
अरुणभ्याली हाइड्रोपावरको नाफा ८.३ गुणा बढ्यो
२५ माघ, काठमाडौं । अरुणभ्याली हाइड्रोपावरको नाफा ८.३ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ४२ लाख [Read More…]
लगातार तीन दिन उच्च अंकले बढेको सुनको मूल्य शुक्रबार ४०० रुपैयाँले घट्यो
२५ माघ, काठमाडौं। सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । लगातार तीन दिन उच्च अंकले बढेको सुनको भाउ साताको अन्तिम कारोबार दिन आज प्रतितोला ४०० [Read More…]
सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा
२५ माघ, काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले [Read More…]
ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त
२५ माघ, काठमाडाैँ । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिको बुधबार बसेको ५०९औँ बैठकले सो पदमा [Read More…]
दुई वर्षमा पनि फर्किएन विमान
२५ माघ, कालीकोट । झन्डै ३८ वर्षपछि निर्माण सकिएको कालीकोटको सुनथराली विमानस्थल उद्घाटनमै सीमित छ । २०८० सालमा औपचारिक उद्घाटन भएको सुनथराली विमानस्थल कोटवाडामा त्यसयता [Read More…]
मेलुङमा व्यावसायिक गाईपालन
२५ माघ, चरीकोट। दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि र पशुपालनमा विभिन्न सहयोग तथा अनुदानका कार्यक्रम [Read More…]
सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई ५ लाख सहयोग
२४ माघ, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्योरेन्सले समता फाउण्डेसन [Read More…]
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
२४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार [Read More…]
अमेरिकी अर्थतन्त्र झनै सबल हुने अपेक्षामा डलरमा लगानी, मूल्यमा रेकडै रेकर्ड
२४ माघ, काठमाडौं । अमेरिकी अर्थतन्त्र सबल हुने अपेक्षामा लगानी बढ्दै गएको छ । जसले गर्दा अमेरिकी डलरको भाउले निरन्तर रेकर्ड कायम गर्दै आएको छ [Read More…]
लगातार तेस्रो दिन पनि सुनको मूल्यमा उच्च वृद्धि
२४ माघ, काठमाडौं। सुनको मूल्य लगातार तेस्रो दिन पनि उच्च मूल्यले वृद्धि भएको छ । मंगलबार १९ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २२ सय [Read More…]
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
२४ माघ, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको करसहित ९.७३ प्रतिशत नगद लाभांश [Read More…]
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य देशको विनिमयदर कति?
२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९.६५ रुपैयाँ [Read More…]
‘अब राहदानी अभाव हुँदैन’
२३ माघ, काठमाडौँ । राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ । राहदानी विभागले [Read More…]
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो
२२ माघ, काठमाडौं । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ [Read More…]
सेयर बजारको अंकसँगै घट्यो कारोबार
२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै [Read More…]
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
२२ माघ, काठमाडौं । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको [Read More…]
नबिल बैंकले कतारमा गर्यो ‘घर त नेपाल’ नामक बैंकिङ जनचेतना कार्यक्रम
२२ माघ, दोहा । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको ¥याडिसन ब्लु [Read More…]
टेलिकमको एप र वेबसाइटबाटै इ-सिम लिन सकिने
२२ माघ, काठमाडौं । नेपाल टेलिकमको इ-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ । आजबाट इ-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले [Read More…]
नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुग्यो
२२ माघ, काठमाडौं । नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजार बढी पुगेका छन् । जीएसएमतर्फ २ करोड ७ लाख ७४ हजार [Read More…]

