दुई पूर्व राष्ट्रपतिबीच भेटवार्ता

१५ पौष, काठमाडाैँ। पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा वर्तमान [Read More…]

गोल्डस्टारकी विदुषी र मार समुदायबाट पहिलो एमबीबीएस डाक्टर रामजी राम पनि रास्वपामा

१५ पौष, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घरानादेखि भुइँमान्छेको प्रतिनिधित्व गर्ने अभियन्तासम्म समेटिएका छन्। सोमबार रास्वपाले बालेन [Read More…]

हुन्डाई मोटर कम्पनीको ५७ वर्ष पूरा : नेपालमा थप मजबुत बन्दै

१५ पौष, काठमाडाैँ। विश्वविख्यात अटोमोबाइल ब्रान्ड हुन्डाई मोटर कम्पनीले आफ्नो स्थापनाको ५७ औँ वार्षिकोत्सव मनाएको छ । सन् १९६७ मा स्थापना भएको यस कम्पनीले नवीनता, [Read More…]

मेची भन्सार कार्यालयले उठायो तीन अर्ब ८० करोड राजस्व

१५ पौष, भद्रपुर। मेची भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२०८३ को पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। उक्त अवधिमा पेट्रोलियम [Read More…]

रहिनन् खालिदा जिया

१५ पौष, काठमाडाैँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीकी प्रमुख खालिदा जियाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनी २० [Read More…]

आज पुस १५ देशभर तमु ल्होसार मनाइँदै

१५ पौष, काठमाडाैँ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ [Read More…]

दाउन्नेको जामले घण्टौँ कुर्नु पर्दा रुनु न हाँस्नु बनायो यात्रुलाई

१५ पौष, काठमाडाैँ। बुटवल नारायणघाट सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक जाम हुँदा हजारौँ यात्रुलाई रुनु कि हाँस्नुको अवस्था बनाएको छ । आइतबारदेखि निरन्तर सडक जाम हुँदा [Read More…]

आज – १५ पौष २०८२ मंगलवार को राशिफल

२०८२ पौष १५ गते (३० डिसेम्बर २०२५) मंगलवार, पौष शुक्लपक्ष एकादशी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सभापति रवि लामिछानेपछि दोस्रो वरीयता पाएका छन् । [Read More…]

पौषशुक्ल पुत्रदा एकादशीको कस्तो रहेको छ महत्व!

१४ पुस, काठमाडौं । मिति २०८२ साल पुस १५ गते मंगलबार पौषशुक्ल पुत्रदा एकादशी तिथी राती १ / २२ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ [Read More…]

टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन

१४ पौष, काठमाडाैँ। चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ [Read More…]

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान

१४ पौष, दमौली। म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले [Read More…]

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीको भाउ भने ऐतिहासिक उचाईमा

१४ पौष, काठमाडाैँ। कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख [Read More…]

अमेरिकाले यूएनलाई अब २ अर्ब डलर मात्रै दिने

१४ पौष, न्यूयोर्क । अमेरिकाले संयुक्त राष्ट्र संघ (यूएन)लाई दिँदै आएको आर्थिक सहयोगमा उल्लेखनीय कटौती गरेको छ । अबदेखि अमेरिकी प्रशासनले यूएनलाई वार्षिक २ अर्ब [Read More…]

टेरामक्स प्रकरण : विशेषले सर्वोच्चसँग माग्यो आदेशको प्रतिलिपि

१४ पौष, काठमाडौँ । विशेष अदालतले टेरामक्स प्रविधि खरिद प्रकरणसम्बन्धी रिटमा सर्वोच्चले जारी गरेको आदेशको प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत [Read More…]

आज – १४ पौष २०८२ साेमवार को राशिफल

२०८२ पुस १४ गते (२९ डिसेम्बर २०२५) साेमवार, पौष शुक्लपक्ष दशमी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]

सन् २०२५ का १० महत्त्वपूर्ण विश्व घटना

१३ पुस, काठमाडौँ । सन् २०२४ को विश्वव्यापी थकानबाट २०२५ ले राहत दिनेछ भन्ने आशा गर्ने जो कोही पनि निराश भएका छन्। बितेका १२ महिना [Read More…]

न्युजिल्यान्ड पठाइदिन्छु भनी १० लाख ठगी, आरोपी पक्राउ

१३ पुस, काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ घर भइ [Read More…]

फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन

१३ पुस, काठमाडौँ । फ्रान्सेली अभिनेत्री र गायिका ब्रिजिट बार्डोटको निधन भएको छ । उनी ९१ वर्षकी थिइन् । उनको मृत्युको खबर फ्रान्सेली मिडियाले डिसेम्बर [Read More…]

“पुटिन युद्ध प्रेमी’ मानिस हुन” : जेलेन्स्की 

युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन १३ पुस, काठमाडौँ । युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको [Read More…]