घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी

बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४-४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ । १० असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत [Read More…]

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार, ह्युस्टन । क्रिस्टियानो रोनाल्डोको दुई गोलबाट प्रेरित पोर्चुगलले ह्युस्टनमा मंगलबार फिफा विश्वकप २०२६ अन्तरगत समुह चरणको खेलमा उज्वेकिस्तानलाई ५–० गोलले पराजित गरेको छ । [Read More…]

आर्टिफिसियल इन्टेलिजेन्सको लागि सौर्य ऊर्जा अनन्त ऊर्जाको स्रोत: मस्क

0९ असार, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको लागि सौर्य ऊर्जा अनन्त ऊर्जाको स्रोत भएको इलन मस्कले बताएका छन्। एआईको लागि सूर्यको ऊर्जाको एकदमै सानो अंश मात्र प्रयोग [Read More…]

नेपालबाट ११ महिनामा पौने ३ खर्बको वस्तु निर्यात, तेलको हिस्सा ४६ प्रतिशत

0९ असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। यो हालसम्मकै उच्च विन्दु [Read More…]

साविक उपविजेता फ्रान्स नकआउट चरणमा प्रवेश

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । 0९ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ [Read More…]

आज – ०९ आषाढ २०८३ मंगलवार को राशिफल

२०८३ असार ९ गते (२३ जुन २०२६) मंगलवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष नवमी तिथि। हस्त नक्षत्र, १५:४१ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष – Ariesचु, चे, चो, [Read More…]

विश्वकपमा मेसीको कीर्तिमान नै कीर्तिमान

विश्वकपमा सर्वाधिक गोल, सर्वाधिक खेल देखि सर्वाधिक खेल जित्ने, सर्वाधिक गोल्डेन बल जित्ने सम्मको कीर्तिमान मेसीले बनाइसके । यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान [Read More…]

रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड

०८ असार, काठमाडौँ । रास्वपाको प्रथम महाधिवेशन हिजोदेखि सुरु भयो, जहाँ शुभकामना दिन निम्त्याइएका नेपाली कांग्रेसका सभापति गगन थापाले ‘दलहरुले शासन सन्चालनमा गल्ती गरेको भएपनि [Read More…]

मूल्यवृद्धि जारी, स्थानीय गोलभेँडा महँगियो २५३ प्रतिशत

सरकारले बजेट मार्फत लिएका राजस्व र कर प्रणालीका नीतिहरूले समेत व्यापारीहरूमा अन्योल सिर्जना गर्दा बजारमा कृत्रिम मूल्यवृद्धि र कालोबजारीले प्रश्रय पाएको देखिन्छ । ०८ असार, [Read More…]

११ महिनामा करिब ११ हजार ईभी आयात, जेठमा मात्रै भित्रिए २२ सय बढी

०८ असार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा करिब ११ हजार युनिट ईभी गाडि(कार, जीप र भ्यान) आयात भएका छन् । भन्सार [Read More…]

मुम्बईमा खानेपानीको हाहाकार !

०८ असार, मुम्बई । मुम्बईका सातवटा मुख्य जलाशयहरूमा पानीको कुल मौज्दात घटेर जम्मा ९ प्रतिशतमा झरेपछि सहरमा खानेपानीको हाहाकार हुन सक्ने जोखिम बढेको छ। बृहन्मुम्बई [Read More…]

छ दिन ढिलो भित्रिएको मनसुनी प्रणाली पाँच प्रदेशमा विस्तार

यस वर्ष सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण ०८ असार, काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको [Read More…]

व्यवसायिक सफलताका लागि टेलिकम कम्पनीहरूले एयरलाइन उद्योगको मोडल अपनाउनु पर्छ : राकुटेन

०८ असार, काठमाडौँ । टेलिकम कम्पनीहरूले सफल व्यवसाय कायम राख्न भविष्यमा आफ्नो व्यवसायिक मोडेलबारे स्पष्ट निर्णय लिनुपर्ने र त्यसका लागि पछिल्ला वर्षहरूमा एयरलाइन उद्योगले अपनाएको [Read More…]

कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने

०८ असार, काठमाडौँ । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको [Read More…]

आज – ०८ आषाढ २०८३ सोमवार को राशिफल

२०८३ असार ८ गते (२२ जुन २०२६) साेमवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष अष्टमी तिथि। उत्तरफाल्गुनी नक्षत्र, १४ः५९ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष – Ariesचु, चे, चो, [Read More…]

केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । ०८ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ मा दुई पटकको [Read More…]

साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन शीर्ष स्थानमा

०८ असार, काठमाडौँ । फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा साउदी अरेबियालाई ४–० ले पराजित गर्दै स्पेन विजयी भएको छ। जारी विश्वकपमा स्पेनको यो पहिलो [Read More…]

गगन थापाले रास्वपालाई सम्झाए नीलो झण्डामुनिको रातो दाग

२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाडौंबाट सेना पठाइएको थियो । रास्वपाका नेताहरूको ‘विगतका सबै खराब’ भन्ने भाष्यतर्फ [Read More…]

रास्वपा महाधिवेशन : सभापतिमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार, अन्य पदाधिकारीको कति ?

०७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन [Read More…]

विश्वभर मनाइँदै अन्तर्राष्ट्रिय योग दिवस, योगको महत्वबारे सचेतना

०७ असार, काठमाडौँ । आज विश्वभर ११औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवसले योगको [Read More…]