फूलपाती भिडन्तः इगोको लडाइँ कि विदाको लोभ ?

३२ साउन, काठमाडौं । नेपाली निर्मातालाई कुनै चीजको सबैभन्दा बढी लोभ छ भने त्यो विदाको हो । क्यालेन्डरमा रातो देखेपछि लोभ जागिहाल्छ । अनि हानाथाप [Read More…]

वाणिज्य बैंकले सार्वजनिक गरे भदौका लागि ब्याजदर, कुनको कति ?

३२ साउन, काठमाडौं । १८ वटा वाणज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदरसम्बन्धी सूचना प्रकाशन गरेका १८ वटा बैंकमध्ये १३ [Read More…]

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीकको निर्देशन

३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका [Read More…]

पेट्रोल/डिजेलको मूल्य ह्वात्तै घट्यो, यस्तो छ नयाँ मूल्य

३२ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो [Read More…]

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

३२ साउन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी [Read More…]

आज – ३२ साउन २०८१ शुक्रवार को राशिफल

३२-साउन २०८१ | शुक्रवार १६-अगस्ट २०२४। श्रावण शुक्लपक्ष, एकादशी तिथि, प्रातः ५ः४६ बजेपछि द्वादशी। मूल नक्षत्र, १०ः१९ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष – ARIESचु, चे, [Read More…]

टेस्लाले आसियान देशहरूमा प्लान्ट निर्माण गर्ने योजना खारेज गर्यो

३१ साउन, काठमाडौं । टेस्लाले आसियान देशहरूमा प्लान्टहरू निर्माण गर्ने योजना खारेज गरेको थाई पत्रिका द नेसनले रिपोर्ट गरेको छ। एक अज्ञात आधिकारिक स्रोतलाई उद्धृत [Read More…]

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

३१ साउन, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल [Read More…]

राष्ट्रियसभामा आज प्रश्नोत्तरः प्रधानमन्त्रीसहित यी मन्त्रीले दिँदैछन् जवाफ

0>7MM0?/8-> ,H > .>!L, hg 8>0 8M@/ 88&M -5( (/> ,>(G6M50.> 6AM0,>0 ,8GK 0>7MM0?/8-> ,H d $8M,?0 0$M( 6M0G7M ÷0>88

३१ साउन, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा आज प्रश्नोत्तरको कार्यक्रम छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची [Read More…]

आज – ३१ साउन २०८१ बिहिवार को राशिफल

३१-साउन २०८१ | बिहीवार १५-अगस्ट २०२४। श्रावण शुक्लपक्ष, दशमी तिथि, प्रातः ५ः५८ बजेपछि एकादशी। ज्येष्ठा नक्षत्र, ९ः५४ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ९ः५४ बजेपछि धनु। मेष [Read More…]

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने कार्यसूची

३० साउन, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे हाे । [Read More…]

राहदानी वितरणमा राज्यलाई दुई अर्ब घाटा

३० साउन, काठमाडाैं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) खरिद तथा छपाइ गर्दा दुई अर्ब रूपैयाँभन्दा बढी राजस्व गुमाएको छ। ६४ पृष्ठको राहदानीको [Read More…]

आज – ३० साउन २०८१ बुधवार को राशिफल

३०-साउन २०८१ | बुधवार १४-अगस्ट २०२४। श्रावण शुक्लपक्ष, नवमी तिथि, प्रातः ५ः४० बजेपछि दशमी। अनुराधा नक्षत्र, ८ः५९ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक। मेष – Ariesचु, चे, [Read More…]

विदेशीने विद्यार्थीलाई मुद्रा सटहीमा कस्तो छ व्यवस्था ?

२९ साउन, काठमाडौं । विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न [Read More…]

कमला पुलको जोखिमबारे ध्यानाकर्षण

२९ साउन, काठमाडौं । विष्णु शर्मा र विकास यादवको पहल विद्यार्थीको चेतना र जिम्मेवारीको यो अनुपम उदाहरण हो, जसले स्थानीय समुदायलाई पुलको दयनीय अवस्थाबारे जानकारी [Read More…]

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन, ग्रिड सबस्टेसन क्षमता १३ हजार एमभिए

२९ साउन, काठमाडौँ । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । [Read More…]

पेरिसबाट बिदा, लस एन्जलसमा भेट

२८ साउन, काठमाडौँ । भव्य समापन समारोहबीच पेरिस ओलम्पिक-२०२४ सोमबार सकिएको छ । स्टेड डे फ्रान्समा आयोजित कार्यक्रममा हलिउड अभिनेता टम क्रुज रंगशालाको छानाबाट झरे [Read More…]

शेख हसिना भन्छिन्- अमेरिकाले मागेको टापु नदिँदा मुलुकबाट लखेटिनुपर्यो

२९ साउन, काठमाडौँ । बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको कारण देश छाड्नुपर्ने अवस्था आएको बताएकी छन् । अगष्ट ५ मा पदबाट राजीनामा दिएलगत्तै सैन्य [Read More…]

कुन देशको मुद्राको मूल्य कति ?

२९ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ [Read More…]