Author: डिजिटल खबर
माइतीघरबाट पक्राउ परेका अभियन्ता कमल भुसाललाई सुधार केन्द्र पठाइने, गाँजा सेवन गरेको पुष्टि
२३ असोज, काठमाडौँ । माइतीघरमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा बिहीबार पक्राउ परेका ‘जेन-जी’ अभियन्ता डा. कमल (निकोलस) भुसाललाई सुधार केन्द्र (रिह्याब सेन्टर) पठाउने [Read More…]
मन्त्री घिसिङद्वारा टियु मैदानको अवलोकनः एनपिएल अगावै सबै काम सक्न निर्देशन
२३ असोज, काठमाडौँ । पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन टियु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बिहीवार अपरान्ह कीर्तिपुर पुगेर [Read More…]
दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा
आकर्षक अफर पाइने मेलामा अक्टोबर ९ को राति ८ बजेबाटै सेलको सुरुवात २३ असोज, काठमाडौँ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित १०.१० तिहार महोत्सवको [Read More…]
जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश
२३ असोज, काठमाडौँ । अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमाबाट मृत्यु भएकी एक महिलाको परिवारलाई जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न आदेश दिएको छ [Read More…]
पोखरा आउने पर्यटकलाई छुट
२३ असोज, कास्की । होटेल सङ्घ पोखराले पोखरा भ्रमणमा आएका पर्यटकलाई प्रचलित दररेटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकूल [Read More…]
जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस
२३ असोज, काठमाडौँ । जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी [Read More…]
रेड्मी नोट १४ सिरिजको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची
२३ असोज, काठमाडौँ । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ को अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजका स्मार्टफोनहरूको मूल्य घटाएको छ। कम्पनीले एक विज्ञप्ति जारी [Read More…]
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
२३ असोज, काठमाडौँ । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक [Read More…]
शान्ति वार्तामा प्रगति: ट्रम्प मध्यपूर्व भ्रमणको तयारीमा
२३ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्त्वपूर्ण प्रगति भएको सङ्केत गर्दै आउँदो साताको अन्त्यतिर इजिप्ट जाने सम्भावना रहेको बताएका [Read More…]
जेन-जी आन्दोलनपछि देउवाको पहिलो औपचारिक कार्यक्रम: कांग्रेस पदाधिकारी बैठक आज
२३ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। दिउँसो १ बजे कुपण्डोलस्थित हिमालय होटलमा बस्ने यो बैठकसँगै [Read More…]
गहनाको लोभमा १० वर्षे बालिकाको हत्या, समिर पक्राउ
२३ असोज, बर्दिया । बर्दियामा गहनाको लोभमा १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गेरुवा गाउँपालिका वडा [Read More…]
बिपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी
२३ असोज, सिन्धुली । यही असोज १७ र १८ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको [Read More…]
अस्पतालभित्र औषधि कम्पनीका एमआरलाई निषेध, नियम उल्लंघन गरे कारबाही
२३ असोज, काठमाडौँ । निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ । अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई [Read More…]
चरिकोट-खाडिचौर सडकको प्रयोग
२३ असोज, काठमन्थली (रामेछाप) । यही असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या [Read More…]
‘नेपालको सकारात्मक प्रवर्धनमा लाग्नूस्’
२३ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्धन गर्न परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नियोग तथा दूतावासलाई निर्देशन दिनुभएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत [Read More…]
बढ्दै चिसो, काठमाडौँको तापक्रम थप घट्यो
२३ असोज, काठमाडौँ । दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका [Read More…]
आज – २२ आश्विन २०८२ बुधवार को राशिफल
२०८२ असाेज २३ गते बिहीवार, ९ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष तृतीया तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]
तिहार लक्षित सुरक्षा जाँच, तीन दिनमै साढे दुई लाखको पटाका बरामद
२२ असाेज, काठमाडौँ । प्रहरीले पटाखा भित्रन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी [Read More…]
विश्वकप छनोट: नेपालको ब्याटिङ सुरु, कुशल भुर्तेल र आसिफ शेख क्रिजमा
२२ असाेज, काठमाडौँ । आइसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल सुरु भएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको [Read More…]
इन्दु बर्मा बनिन् १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी
२२ असाेज, काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। उनले [Read More…]

