Author: डिजिटल खबर
आज देउवाले महत्त्वपूर्ण निर्णय गर्नुभयो, उहाँप्रति सम्मान छ: गगन थापा
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेर सुनाएको प्रतिक्रिया दिएका छन्। हस्ताक्षरसहित विशेष [Read More…]
वैदेशिक रोजगार तालिममा पनि जोडियो राष्ट्रिय परिचयपत्र
२८ असाेज, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई [Read More…]
जलाइएका भवन अध्ययन गर्न गएका इन्जिनियरहरू नै चकित
भन्छन् : भवन जलाउने तरिका देखेर अचम्मित छौं २८ असाेज, काठमाडौँ । आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएका र तोडफोड भएका सरकारी भवनहरूको अध्ययन [Read More…]
नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
२८ असाेज, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ। निगमका प्रवक्ता सुवास डाँगीले सोमबार [Read More…]
सेयर दिएपछि भोटेकोशी जलविद्युत् सुचारु
२८ असाेज, काठमाडौँ । स्थानीयको अवरोधका कारण लामो समयदेखि बन्द भएको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुचारु भएको छ । ४५ मेगावाट क्षमताको सो आयोजनाको [Read More…]
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
२८ असाेज, वाशिङटन डिसी (अमेरिका) । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले [Read More…]
टिओबी समूहमाथि प्रहरीकाे अनुसन्धान जारी
२८ असाेज, काठमाडौँ । नवयुवा (जेनजी) ले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड (टिओबी) ले गरेको शङ्कास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान [Read More…]
कस्तो रहला आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
२८ असाेज, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही [Read More…]
काठमाडौँको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घट्दो, आज कतिमा झर्यो?
२८ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा आज (असोज २८, मंगलबार) उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा [Read More…]
आज – २८ आश्विन २०८२ मंगलवार को राशिफल
२०८२ असाेज २८ गते मंगलवार, १४ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष अष्टमी तिथि, १६ः०७ बजेपछि नवमी। पुनर्वशु नक्षत्र, १७ः३३ बजेपछि तिष्य। चन्द्रराशि मिथुन, ११ः४६ बजेपछि कर्कट। [Read More…]
मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार
२७ असोज, गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम [Read More…]
टीओबी’ लेखिएको ज्याकेटमा पेस्तोल बोकेका युवक पक्राउ, प्रहरीको थप अनुसन्धान जारी
२७ असोज, काठमाडौं । टीओबी लेखिएको ज्याकेट लगाएर पेस्तोल बोकेका युवकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको भिडिओ भाइरल भएपछि प्रहरीले हिजो पक्राउ गरेको [Read More…]
इनड्राइभको “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” नामक ३६० डिग्री क्याम्पेन सुरु
२७ असाेज, काठमाडाैँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले [Read More…]
१३ डिग्री सेल्सियसमा झर्यो काठमाडौँको न्यूनतम तापक्रम
२७ असाेज, काठमाडाैँ । दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका [Read More…]
जेलबाटै इमरान खानले गरे सरकार परिवर्तन
२७ असाेज, काठमाडौँ । जेलमा बन्द पाकिस्तान तहरीक इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको निर्देशनमा खैबर पख्तुनख्वा (केपी) मा नेतृत्व परिवर्तन भएको छ। प्रान्तमा बढ्दो [Read More…]
पहिलो त्रैमासमा बढ्दै छ सरकारी भुक्तानी
२७ असाेज, काठमाडौँ । सरकारको धेरै खर्च नहुने आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा हुने भुक्तानी बढ्न थालेको छ । पछिल्लो पाँच आवको तथ्याङ्क [Read More…]
टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय
२७ असाेज, काठमाडौँ । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् । आफूलाई टीओबीको सदस्य बताउने [Read More…]
रेडक्रसले भन्यो– बन्धक रिहाइको प्रक्रिया सुरु भयो
२७ असाेज, काठमाडाैँ । इजरायली बन्धकहरूको हस्तान्तरणको लागि रेडक्रस गाजामा छ । बन्दीहरू रिहाइको प्रक्रिया सुरु भएको रेडक्रसले भनेको छ । ‘इजरायल र हमासबिचको युद्धविराम [Read More…]
आज रिहा होलान् त विपिनलगायत बन्धक?
२७ असाेज, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ। तर रिहाइको सही समय [Read More…]
सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको २ लाख ४० हजार ४०० पुग्यो
२७ असाेज, काठमाडाैँ । आज साेमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन छापावाल सुन तोलाको २ हजार ४ सय रूपैयाँले बढेर [Read More…]

