आज – २२ मंसिर २०८२ सोमवार को राशिफल

२०८२ मंसिर २२ गते (८ डिसेम्बर २०२५) साेमवार, पाैष कृष्णपक्ष चतुर्थी तिथि। पुनर्वशु नक्षत्र, ९ः३२ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

५३१ वटा घर-टहरा भत्काएपछि सडक डिभिजनले भन्यो– अदालतको आदेश प्राप्त भयो, अब नभत्काउनू

२१ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै हेटौंडा बजारका ५३१ वटा घर–टहरामा डोजर चलाएको सडक डिभिजन कार्यालयले आइतबार आएर उक्त कार्य स्थगित गरिएको [Read More…]

नेपाली चलचित्र ‘जेरी अन टप’ ले पार गर्‍यो ५१ औँ दिन

२१ मंसिर, काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । उक्त [Read More…]

जनकपुरमाथि कर्णालीको रोमाञ्चक जीत, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

२१ मंसिर, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट [Read More…]

एलन मस्क भन्छन् : युरोपेली संघ खारेज गरौँ

२१ मंसिर, काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। [Read More…]

एरिक्सनले अमेरिकी सफ्टवेयर फर्ममा हिस्सेदारी किन्यो

२१ मंसिर, काठमाडौँ । स्वीडिश दूरसञ्चार कम्पनी एरिक्सनले टेलिकम उद्योग र व्यवसायहरूलाई सेवा दिने अमेरिकी सफ्टवेयर विकास कम्पनी लोटसफ्लेयरसँग सहकार्य गर्ने भएको छ। सम्झौताको एक [Read More…]

क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प

२१ मंसिर, काठमाडौँ । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ। भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय [Read More…]

किसानले तोरी लगाउन छोडे, १४ प्रतिशत घट्यो उत्पादन

२१ मंसिर, काठमाडौँ । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै गएपछि बर्सेनि उत्पादन घट्दो क्रममा छ। तेलहन बालीअन्तर्गत जसोतसो तोरीखेती गरे पनि अन्य खेतीको [Read More…]

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

२१ मंसिर, काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य [Read More…]

आज – २१ मंसिर २०८२ आइतवार को राशिफल

२०८२ मंसिर २१ गते (७ डिसेम्बर २०२५) आइतवार, पाैष कृष्णपक्ष तृतीया तिथि। आर्द्रा नक्षत्र, १०ः४० बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

वैवाहिक बन्धनमा बाँधिइँन नायिका पूजा शर्मा

२० मंसिर, काठमाडौँ। अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । पूजाले शनिबार भक्तपुरस्थित एक रिसोर्टमा प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् । अभिनेत्रीले मेहेन्दी [Read More…]

एनपीएल : रोसिङटनको अर्धशतकमा पोखराको सहज जित, चितवन ८ विकेटले पराजित

२० मंसिर, काठमाडौँ। एडम रोसिङटनको अर्धशतकसहित पोखरा एभेन्जर्सले शनिबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ। चितवनले दिएको [Read More…]

‘अवतार ३’ मा चार्ली च्याप्लिनकी नातिनी खलनायकको भूमिकामा

२० मंसिर, न्युयोर्क । हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको प्रतीक्षित चलचित्र ‘अवतार: फायर एन्ड एस’ प्रदर्शनको तयारीमा छ। वर्षको यो सबैभन्दा ठूलो चलचित्रको काउन्टडाउन जति [Read More…]

धादिङमा सात वटा गाडी ठोक्किँदा २ जनाको मृत्यु, ३३ घाइते

२० मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धुनीबेँसी नगरपालिका-६ चालिसेमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय [Read More…]

वर्षा राउतलाई प्रश्न : तपाईंलाई प्राय: किन विवाहित र गृहिणीको रोलमा अफर आउँछ ?

२० मंसिर, काठमाडौँ । ‘नाइँ नभन्नु ल’ बाट फिल्म करिअरमा डेब्यु गरेकी वर्षा राउत अहिलेकी स्थापित अभिनेत्री हुन् । उनको ‘क्युटनेस’, चुलबुले स्वभाव र मोहक [Read More…]

मौसमी रुघाखोकीबाट जोगिन के गर्ने ?

डा. आलोक ढुङ्गेल २० मंसिर, काठमाडौँ । चिसो मौसम सुरु भइसकेको छ । चिसोका कारण केही स्वास्थ्य समस्याहरू देखा पर्ने समस्या हुन्छ । मौसम परिवर्तनको [Read More…]

काठमाडौंका विभिन्न १९ स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने

२० मंसिर, काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा [Read More…]

एनपिएल : आज दुई खेल हुँदै

२० मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा [Read More…]

जब पुटिनले मुर्मु र मोदीसँग भन्दा पहिले अर्कै व्यक्तिसँग हात मिलाए

२० मंसिर, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुगे। जहाँ उनको स्वागतका लागि राष्ट्रपति स्वयं र प्रधानमन्त्री [Read More…]

सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

२० मंसिर, मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक [Read More…]