पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

२४ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । बागमती…

लगानीकर्तालाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

२४ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समिति बैठकले हालको चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर घोषणा…

सुनको भाउ सामान्य बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

२४ वैशाख, काठमाडाैं । साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २०० रुपैयाँले बढेको हो । …

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

२४ वैशाख, काठमाडाैं । एनआईसी एशिया बैंकले विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका…

अमेरिकी प्रतिबन्धपछि तेल बेचेर कसरी नाफा कमाइरहेको छ इरान ?

२३ वैशाख, बीबीसी । पेट्रोलियम तेलको निर्यात इरानको अर्थ व्यवस्थाको जीवनरेखा मानिन्छ । तर, अप्रिलको मध्यतिर इजरायलमा मिसाइल तथा ड्रोनबाट आक्रमण गरेपछि इरानी तेलको निर्यातमाथि कडा प्रतिबन्धका…

७८ मिटर खनियो सिद्धबाबा टनेल

२३ वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल ७८ मिटर खनिएको छ । मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्ने छ । यसमध्ये २९ अप्रिलसम्म उत्तरतर्फबाट ३२.७ मिटर…

हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत, २० अर्ब पुँजीको चटारो

२३ वैशाख, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीले गत फागुन २० गते सम्पन्न साधारण सभाबाट चुक्ता…

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

२३ वैशाख, काठमाडाैं । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’ लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा…

९ महिना यता बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित भेटिए

२३ वैशाख, काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला…

गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

२३ वैशाख, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा…

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा…

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम ‘क्याफ्टीङ लिडरसिप’ सम्पन्न

२३ वैशाख, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा…

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

२३ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको…

१९७४ अंकमा झर्‍यो सेयर बजार, हिमालयन रिको बोनस सूचीकृत

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १९७४ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक नेप्से २४.५८ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य…

नबिल बैंकको २६८ औँ शाखा दैलेखको दुल्लूमा सञ्चालन

२३ वैशाख, काठमाडाैं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा…

मोलुङ्ग हाइड्रोपावरको जगेडा नोक्सानी १८ करोड बढी

२३ वैशाख, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको जगेडा कोष चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १८ करोड ३ लाख ५६ हजार रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा २३ करोड ५३ लाख ६२…

बजेट निर्माण सम्बन्धमा अर्थमन्त्रीलाई माओवादी सम्वद्ध डेढ जर्दन विभागले दिए सुझाव

२३ वैशाख, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन्। माओवादी मुख्यालय…

सीजी फुड पार्कमा भएको घटनाप्रति परिसंघको आपत्ति

२३ वैशाख, काठमाडौं । सीजी फुड पार्कमा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । सीजी फुडमा कार्यरत कर्मचारीमाथि हातपात एवम भौतिक सम्पत्ति तोडफोड भएको घटना…

काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

२३ वैशाख, काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट…

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइने हुँदै स्थगित, अर्को पेसी जेठ १ गते

२३ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि स्थगित भएको छ। न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन्। अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ। बलात्कार मुद्दामा…