सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

१३ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास…

श्रमिकको हवाई टिकटमै खाना-खाजा राख्न विभागले काट्यो पत्र

१३ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी…

सेयर बजार घट्दा पनि ३ प्रतिशत बढ्यो फाइनान्स

१३ वैशाख, काठमाडौं । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।…

राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेकोमा प्रधानमन्त्री असन्तुष्ट

१३ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । बिहीबार आयोगले…

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ वैशाख, काठमाडौं । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि राष्ट्रिय सुरक्षा परिषद्को…

लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

१३ वैशाख, काठमाडाैं । लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर…

सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

१३ वैशाख, काठमाडाैं । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक बराबर एक…

धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

१३ वैशाख, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक…

काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु

१३ वैशाख, काठमाडौं । शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा…

गुठी बिधेयक छिट्टै ल्याउछौं : सहकारी मन्त्री

१३ वैशाख, काठमाडाैं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी बिधेयक मस्यौदा गर्न कार्यदल…

राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

१३ वैशाख, काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार (कथानकतर्फ)का लागि आवेदन आह्वान गरेको छ । बिहीबार सूचना प्रकाशित गर्दै बोर्डले सूचना प्रकाशित भएको मितिले २१…

बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ वैशाख, काठमाडौं । उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली…

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ : प्रधानमन्त्री

१३ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास…

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यकः मन्त्री अर्याल

१३ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताए। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास…

नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

१३ वैशाख, काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल – नयाँ नोट” नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरूको अनुरोधलाई सम्बोधन गर्दै यो…

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। …

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१३ वैशाख, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । …

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ११ जनाको निवेदनमा बिहीबार अन्तिम बहस हुँदै

१३ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा हेर्दा हेर्दै रहेको थियो। उक्त मुद्दा बिहीबारलाई पेसी तोकिएको छ। गत आइतबार देखि उक्त…

सुनको भाउमा गिरावट, बिहीबारको भाउ कति ?

१३ वैशाख, काठमाडाैं । बिहीबार छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको भाउ बिहीबार २०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५…

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

१३ वैशाख, काठमाडाैं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि…