०७ बैशाख, काठमाडौं । समीर पौडेलको प्रस्तुति एवम् निर्माण रहेको´ मिठा बात
बोलको गित सार्वजनिक भएको छ।
सार्वजनिक यस गितमा समीर पौडेलको शव्द,शृधर कडेलको स्वर र लक्ष्मण डुम्रेको संगित रहेको छ भने यस गितमा गजलकार नवराज पौडेल र शिलु गजुरेल,रियाना सत्याल र सुशान्त अधिकारीको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गितको भिडियो लाई नवीन गिरिले छायांकन,अमृत चापागाईंले सम्पादन,समिर नेपालले निर्देशन र जनता डिजिटलले निर्माण समायोजन गरेको छ। गितको भिडियो लाई साईराम फिक्चर्स को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो: