Advertisement

गजलकार नवराज पौडेलको ´मिठा बातबोलको गित सार्वजनिक

0 450

Advertisement

०७ बैशाख, काठमाडौं । समीर पौडेलको प्रस्तुति एवम् निर्माण रहेको´ मिठा बात बोलको गित सार्वजनिक भएको छ।

सार्वजनिक यस गितमा समीर पौडेलको शव्द,शृधर कडेलको स्वर र लक्ष्मण डुम्रेको संगित रहेको छ भने यस गितमा गजलकार नवराज पौडेल र शिलु गजुरेल,रियाना सत्याल र सुशान्त अधिकारीको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गितको भिडियो लाई नवीन गिरिले छायांकन,अमृत चापागाईंले सम्पादन,समिर नेपालले निर्देशन र जनता डिजिटलले निर्माण समायोजन गरेको छ। गितको भिडियो लाई साईराम फिक्चर्स को अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.