कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ मनोनित

०२ जेठ, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा शुक्रबार मनोनयन गर्नुभएको हो । १४ औँ महाधिवेशनपछि पनि उहाँ कोषाध्यक्षकै जिम्मेवारीमा हुनुहुन्थ्यो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours