भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, तर नेपालमा मूल्य नबढ्ने

३० भदौ, काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।

आईओसीबाट ३० भदौमा प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले जनाएको छ ।

आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा मूल्यलाई नै यथावत कायम हुने निगमले जनाएको छ ।

हेर्नुहोस् निगमको सूचना :

You May Also Like

More From Author

+ There are no comments

Add yours