Advertisement

धितोपत्र बोर्डमा आइपीओ र हकप्रदको चाङ, जगदम्बा स्टिलको २ करोड आइपीओ आउने !

0 15

Advertisement

०६ चैत, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ बढ्दो छ । हाल बोर्डमा ३५ कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति मागेका छन् भने ११ कम्पनीले आइपीओ जारी गर्नका लागि अनुमति मागेका छन् ।

 सबैभन्दा धेरै जगदम्बा स्टिलले २ करोड ७ लाख कित्ता आइपीओ अनुमति मागेको छ । आइपीओ अनुमति माग्नेमा जलविद्युत कम्पनीहरुको वर्चश्व रहेको छ । यस समूहअन्तरर्गतका १७ कम्पनीहरुले अनुमति मागेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.