Advertisement

राजनीतिमा नयाँ तरंग, दलहरू बिहानैबाट बैठकमा

0 15

Advertisement

२१ फागुन, काठमाडाैं । आज (सोमबार) सत्ता गठबन्धनको बैठक बस्दै छ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने छ। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।

सत्ता गठबन्धनमा रहेका दलबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

यसबीच मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.