वडा दशै २०८०, शुभ दिपावली, नेपाल सम्बत ११४४ न्हुँद, तथा छठपर्बको शुभकामना – रमेश नापित, प्रमुख, शंखरापुर नगरपालिका
३० असाेज, काठमाडाैं । वडा दशै २०८०, शुभ दिपावली, नेपाल सम्बत ११४४ न्हुँद, तथा छठपर्बको उपलक्ष्यमा सम्पूर्ण देश तथा बिदेशमा रहनुभएका नेपाली आमा बुवा, दाजुभाई, दिदिबहीनी तथा सम्पूर्ण शंखरापुरवासीहरूमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
रमेश नापित
प्रमुख
शंखरापुर नगरपालिका