वडा दशै २०८०, शुभ दिपावली, नेपाल सम्बत ११४४ न्हुँद, तथा छठपर्बको शुभकामना – मुक्तिनाथ दाहाल, वडा सदस्य, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८
०४ कात्तिक, काठमाडौं । वडा दशै २०८०, शुभ दिपावली, नेपाल सम्बत ११४४ न्हु दँया भिन्तुना, तथा छठपर्बको उपलक्ष्यमा सम्पूर्ण महानुभाव, देश तथा बिदेशमा रहनुभएका नेपाली आमा बुवा, दाजुभाई, दिदिबहीनी तथा सम्पूर्ण नगरवासीहरू साथै शुभचिन्तकहरुमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
धन्यवाद ।
मुक्तिनाथ दाहाल
वडा सदस्य
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८
