भिरलाखुरीबाट देखिएको बागलुङ बाजार
०३ असोज, बागलुङ । बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य। पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन्।
तस्बिर : खेमराज गौतम/रासस
Recover your password.
A password will be e-mailed to you.