जी–२० सम्मेलन भारत: धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की

२७ भदाै, काठमाडाैं । भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ।
उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन्।
विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ।
हेर्नुहोस् यो भिडियाेः