Advertisement

श्रावणीस्नान र रक्षावन्धन सम्वन्धि शास्त्रीय निर्णय !

0 63

Advertisement

१२ भदौ, काठमाडौँ । श्रावणीस्नान र रक्षावन्धन सम्वन्धि शास्त्रीय निर्णय ! मिती २०८० साल भाद्र १३ गते बुधबार शुद्ध श्रावणशुक्लपक्ष चतुर्दशी तिथी बिहान १० / १७ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले श्रावणी पौर्णमासी तु सङ्गवात्परतो यदि।

तदैवौदयिकी कार्या नान्यदौदयिकी भवेत्।
उपाकर्म ऋषितर्पणी तथा श्रावणी पौर्णमासी तु सङ्गवात्परतो यदि।
तदैवौदयिकी कार्या नान्यदौदयिकी भवेत्।
इति पराशरमाधवे गार्ग्यः।
श्रावण्या पौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः।
विद्धा स्याच्छन्दसां तत्रोपाकर्मोत्सर्जनं भवेत्।
इति कालादर्शे निगमः।
निर्णयसिन्धुः चूडामणिः-२२९ श्रवणः श्रावणं पर्व सङ्गवस्पृग् यदा भवेत्।
तदैवोदयिकं कार्यं न्यान्यदौदयिकं भवेत्।
निर्णयसिन्धुः चूडामणि: -२२८ कात्यायनादीनां तु दिनद्वये पूर्वाह्णव्याप्तौ एकदेशस्पर्शे वा पूर्वैवेति हेमाद्रिः।
श्रावणी दुर्गनवमी दुर्गा चैव हुताशनी।
पूर्वविद्धा प्रकर्तव्या शिवरात्रिर्बलेर्दिनम्।
इति ब्रह्मवैवर्तम्।
निर्णयसिन्धुः चूडामणि:-२३० अथयजुर्वेद्युपाकर्मनिर्णय:धर्म सिन्धु तत्र बह्वृचानां श्रवणवत् सर्वयजुर्वेदिनां श्रावणपौर्णमासी मुख्यः कालः।
पौर्णमास्याःखण्डत्वे यदा पूर्णिमा पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव।
यदा तु पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयादिपरिमिता भवति तदा तैत्तिरीयैः उत्तरा ग्राह्या।तद्भिन्नयाजुषैः पूर्वा ।
इति व्यवस्था।
यदा पूर्वदिने मुहूर्तानन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयान्न्यूना तदा सर्वेषां पूर्वैवेति।।
धर्म सिन्धु सुधाविवृति-१२२ पुरुषार्थचिन्तामणिःपृ.२९१ अथ काण्वमाध्यन्दिनोपाकर्मर्निर्णयः धर्म सिन्धु काण्वमाध्यन्दिनादिकात्यायनानां श्रवणयुता श्रावणपूर्णिमा केवला वा हस्तयुक्ता पञ्चमी केवला वा मुख्यः कालः।
अतः केवलश्रवणे केवलहस्ते च तैर्न कार्यम्।
श्रावणमासे विघ्नदोषे भाद्रपदगतपूर्णिमापञ्चम्योः कार्यम्।तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये उत्तरा। षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः पूर्वोक्त एव निर्णयः।
धर्म सिन्धु सुधा-१२३ धर्म सिन्धु हेम-१४० अघिल्लादिन पूर्णिमा लागेर भोलिपल्ट २ मुहूर्त भन्दा कम्ती पूर्णिमाको घडी भएमा सबैले पहिला दिनमा नै उपाकर्म गर्नुपर्नेहुन्छ।
कात्यायनका अनुयायीले पछिल्लादिन ६ मुहूर्त भन्दा कम्ती पूर्णिमा भएमा अघिल्लादिनमा नै गर्नुपर्दछ।
ऋषितर्पणीपूर्णिमा भदौ १४ गते बुधबार ५.१८ घडी मात्र छ।

१. पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयत्रयादिव्यापिनी षण्मुहूर्त- न्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राह्या, तैत्तिरीयभिन्नैर्याजुषैः पूर्वा ग्राह्या । (धर्मसिन्धु) पहिलो दिन एक मुहूर्त (२ घडी) भन्दा पछि (पूर्णिमा) शुरु भएर दोस्रो दिन दुई मुहूर्त (४ घडी) वा तीन मुहूर्त (६ घडी) सम्म रहन्छ र छ मुहूर्त (१२ घडी ) भन्दा थोरै हुन्छ भने त्यस्तो अवस्थामा यजुर्वेद तैत्तिरीय शाखा मान्नेहरूले दोस्रो दिन नै उपाकर्म (श्रावणी स्नानादि कर्म) गर्नु, तैत्तिरीय शाखा मान्ने भन्दा भिन्न शाखा मान्ने यजुर्वेदीहरूले पूर्व दिनमा नै उक्त कर्म गर्नु । धर्मशास्त्रको यस स्पष्ट विधान अनुसार शुक्लयजुर्वेद माध्यन्दिनीय शाखा मान्ने नेपालीहरूले वि.सं. २०८० सालको उपाकर्म (श्रावणी स्नानादि कर्म) भदौ १३ गते बुधवार नै गर्नु उचित हुन्छ। प्रकाशित पात्रोहरूमा भदौ १४ गते लेखिएको तर उक्त दिन पूर्णिमा ५।१८ घडी मात्र रहेकोले उक्त दिन उपाकर्म गर्नु हुँदैन भन्ने उपर्युक्त वाक्यद्वारा नै स्पष्ट भएको छ ।

२. भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा। (निर्णयसिन्धु) भद्रा भएको अवस्थामा श्रावणी (रक्षाबन्धन) र फागु पर्व यी दुई उत्सव गर्नुहुँदैन । धर्मशास्त्रको यस निर्देशन अनुसार भदौ १३ गते बिहान १०।१७बजेदेखि राति ९।०३ बजेसम्म भद्रा रहेकोले भद्राका समयमा रक्षाबन्धन बाँध्नु हुँदैन । भदौ १३ गते श्रावणीस्नान, ऋषिपूजन तर्पण, यज्ञोपवीत तथा रक्षाबन्धन अभिमन्त्रण गरी यज्ञोपवीत धारण गरेर भोली पल्ट १४ गते बिहान रक्षाबन्धन बाँध्नु उपयुक्त हुन्छ भनी विद्वान्हरूको निर्णय भएको हुनाले सोही अनुसार गर्नु/गराउनु हुन सबैलाई जानकारी गराइन्छ । ११.२८ घडी पछि पूर्णिमा लाग्दछ।२ दिन पूर्णिमातिथि भएमा ६ मुहूर्त अर्थात् १२ घडी भएमा अझ त्यसदिनको दिनमान ३१•४६ घडी भएकोले दिनमानलाई १५ ले भाग गर्दा २•७•४ घडीको मुहूर्त हुन्छ।६ मुहूर्तमा १२•४२•२४ घडी हुन्छ।

अर्थात् १२ घडी ४२ पला पछिल्ला दिनमा पूर्णिमा तिथि भएमा मात्र हामी कात्ययनका अनुयायीहरूले पछिल्ला दिन श्रावणीकर्म गर्नुपर्ने शास्त्रीय निर्णय देखिन्छ ,तर पछिल्ला दिन ५•१८घडी मात्र पूर्णिमा तिथि भएकाले ६मुहूर्तभन्दा कम्ती हुँदा अघिल्लादिन भाद्र १३ गते ११•२८ घडीपछि अर्थात् प्रातः १०•१७ बजे पछि नै श्रावणीकर्म उपाकर्म गर्नेुपर्ने शास्त्रीय आधार स्पष्ट भएको छ। हेमाद्रिः। निर्णयसिन्धुः चूडामणि-२२९ पुरुषार्थचिन्तामणिः।पृ•-२९१ धर्मसिन्धुः सुधा१२२,१२३ ध•सि• हेम १३९ , १४० अथ रक्षाबन्धनम् रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहूर्तोदयव्यापिन्यामपराह्णे प्रदोषे वा कार्यम्। उदये त्रिमुहूर्तन्यूनत्वे पूर्वेद्युर्भद्रारहिते प्रदोषादिकाले कार्यम्। इदं ग्रहणसङ्कान्तिदिने Sपि कर्तव्यम्। धर्मसिन्धु सुधा-१२७ , धर्मसिन्धु हेमराज १४५ श्रावणशुक्ल पूर्णिमाका दिन ३ मुहूर्तव्यापी पूर्णिामा भएमा भद्रापछि रक्षबन्धन गर्नुपर्दछ।

३ मुहूर्त भन्दा घटी पूर्णिमा भएमा अघिल्ला दिनमा नै भद्रापछि अपराह्णकालमा वा प्रदोषकालमा भएपनि गर्नुपर्दछ। यस दिन ग्रहण परेपनि सङ्क्रान्ति परेपनि रक्षबन्धन गर्नुपर्दछ। यसवर्ष २०८० भाद्र १४ गते श्रावणशुक्ल पूर्णिमा ५.१८ घडी मात्र भएकोले ३ मुहूर्त भन्दा कम्ती भएको हुँदा त्यसदिन रक्षाबन्धन गर्न भएन। त्यसैले भाद्र१३ गते चतुर्दशीका दिन ११.२८ घडी १०.१७ बजेपछि पूर्णिमासँगै भद्रा सुरुभएर रातको ९.३ बजेसम्म भद्रा रहने हुँदा १३ गते रातको ९.३ बजेपछि रक्षाबन्धन गर्नुपर्दछ। यो शास्त्रीय कुरा भयो। अब व्यवहारिक कुरा- रक्षाबन्धन कर्म २ प्रकारको हुन्छ।मिती २०८० साल भाद्र १३ गते बुधबार शुद्ध श्रावणशुक्लपक्ष चतुर्दशी तिथी बिहान १० / १७ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले श्रावणी पौर्णमासी तु सङ्गवात्परतो यदि। तदैवौदयिकी कार्या नान्यदौदयिकी भवेत्।

उपाकर्म ऋषितर्पणी तथा श्रावणी पौर्णमासी तु सङ्गवात्परतो यदि। तदैवौदयिकी कार्या नान्यदौदयिकी भवेत्। इति पराशरमाधवे गार्ग्यः। श्रावण्या पौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः। विद्धा स्याच्छन्दसां तत्रोपाकर्मोत्सर्जनं भवेत्। इति कालादर्शे निगमः।निर्णयसिन्धुः चूडामणिः-२२९ श्रवणः श्रावणं पर्व सङ्गवस्पृग् यदा भवेत्। तदैवोदयिकं कार्यं न्यान्यदौदयिकं भवेत्।निर्णयसिन्धुः चूडामणि: -२२८ कात्यायनादीनां तु दिनद्वये पूर्वाह्णव्याप्तौ एकदेशस्पर्शे वा पूर्वैवेति हेमाद्रिः। श्रावणी दुर्गनवमी दुर्गा चैव हुताशनी। पूर्वविद्धा प्रकर्तव्या शिवरात्रिर्बलेर्दिनम्।

इति ब्रह्मवैवर्तम्। निर्णयसिन्धुः चूडामणि:-२३० अथयजुर्वेद्युपाकर्मनिर्णय:धर्म सिन्धु तत्र बह्वृचानां श्रवणवत् सर्वयजुर्वेदिनां श्रावणपौर्णमासी मुख्यः कालः।

पौर्णमास्याःखण्डत्वे यदा पूर्णिमा पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव। यदा तु पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयादिपरिमिता भवति तदा तैत्तिरीयैः उत्तरा ग्राह्या।तद्भिन्नयाजुषैः पूर्वा । इति व्यवस्था। यदा पूर्वदिने मुहूर्तानन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयान्न्यूना तदा सर्वेषां पूर्वैवेति।।

धर्म सिन्धु सुधाविवृति-१२२ पुरुषार्थचिन्तामणिःपृ.२९१ अथ काण्वमाध्यन्दिनोपाकर्मर्निर्णयः धर्म सिन्धु काण्वमाध्यन्दिनादिकात्यायनानां श्रवणयुता श्रावणपूर्णिमा केवला वा हस्तयुक्ता पञ्चमी केवला वा मुख्यः कालः। अतः केवलश्रवणे केवलहस्ते च तैर्न कार्यम्। श्रावणमासे विघ्नदोषे भाद्रपदगतपूर्णिमापञ्चम्योः कार्यम्।तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये उत्तरा। षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः पूर्वोक्त एव निर्णयः। धर्म सिन्धु सुधा-१२३ धर्म सिन्धु हेम-१४० अघिल्लादिन पूर्णिमा लागेर भोलिपल्ट २ मुहूर्त भन्दा कम्ती पूर्णिमाको घडी भएमा सबैले पहिला दिनमा नै उपाकर्म गर्नुपर्नेहुन्छ। कात्यायनका अनुयायीले पछिल्लादिन ६ मुहूर्त भन्दा कम्ती पूर्णिमा भएमा अघिल्लादिनमा नै गर्नुपर्दछ। ऋषितर्पणीपूर्णिमा भदौ १४ गते बुधबार ५.१८ घडी मात्र छ।

१. पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयत्रयादिव्यापिनी षण्मुहूर्त- न्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राह्या, तैत्तिरीयभिन्नैर्याजुषैः पूर्वा ग्राह्या । (धर्मसिन्धु) पहिलो दिन एक मुहूर्त (२ घडी) भन्दा पछि (पूर्णिमा) शुरु भएर दोस्रो दिन दुई मुहूर्त (४ घडी) वा तीन मुहूर्त (६ घडी) सम्म रहन्छ र छ मुहूर्त (१२ घडी ) भन्दा थोरै हुन्छ भने त्यस्तो अवस्थामा यजुर्वेद तैत्तिरीय शाखा मान्नेहरूले दोस्रो दिन नै उपाकर्म (श्रावणी स्नानादि कर्म) गर्नु, तैत्तिरीय शाखा मान्ने भन्दा भिन्न शाखा मान्ने यजुर्वेदीहरूले पूर्व दिनमा नै उक्त कर्म गर्नु । धर्मशास्त्रको यस स्पष्ट विधान अनुसार शुक्लयजुर्वेद माध्यन्दिनीय शाखा मान्ने नेपालीहरूले वि.सं. २०८० सालको उपाकर्म (श्रावणी स्नानादि कर्म) भदौ १३ गते बुधवार नै गर्नु उचित हुन्छ। प्रकाशित पात्रोहरूमा भदौ १४ गते लेखिएको तर उक्त दिन पूर्णिमा ५।१८ घडी मात्र रहेकोले उक्त दिन उपाकर्म गर्नु हुँदैन भन्ने उपर्युक्त वाक्यद्वारा नै स्पष्ट भएको छ ।

२. भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा। (निर्णयसिन्धु) भद्रा भएको अवस्थामा श्रावणी (रक्षाबन्धन) र फागु पर्व यी दुई उत्सव गर्नुहुँदैन । धर्मशास्त्रको यस निर्देशन अनुसार भदौ १३ गते बिहान १०।१७बजेदेखि राति ९।०३ बजेसम्म भद्रा रहेकोले भद्राका समयमा रक्षाबन्धन बाँध्नु हुँदैन । भदौ १३ गते श्रावणीस्नान, ऋषिपूजन तर्पण, यज्ञोपवीत तथा रक्षाबन्धन अभिमन्त्रण गरी यज्ञोपवीत धारण गरेर भोली पल्ट १४ गते बिहान रक्षाबन्धन बाँध्नु उपयुक्त हुन्छ भनी विद्वान्हरूको निर्णय भएको हुनाले सोही अनुसार गर्नु/गराउनु हुन सबैलाई जानकारी गराइन्छ । ११.२८ घडी पछि पूर्णिमा लाग्दछ।२ दिन पूर्णिमातिथि भएमा ६ मुहूर्त अर्थात् १२ घडी भएमा अझ त्यसदिनको दिनमान ३१•४६ घडी भएकोले दिनमानलाई १५ ले भाग गर्दा २•७•४ घडीको मुहूर्त हुन्छ।६ मुहूर्तमा १२•४२•२४ घडी हुन्छ। अर्थात् १२ घडी ४२ पला पछिल्ला दिनमा पूर्णिमा तिथि भएमा मात्र हामी कात्ययनका अनुयायीहरूले पछिल्ला दिन श्रावणीकर्म गर्नुपर्ने शास्त्रीय निर्णय देखिन्छ ,तर पछिल्ला दिन ५•१८घडी मात्र पूर्णिमा तिथि भएकाले ६मुहूर्तभन्दा कम्ती हुँदा अघिल्लादिन भाद्र १३ गते ११•२८ घडीपछि अर्थात् प्रातः १०•१७ बजे पछि नै श्रावणीकर्म उपाकर्म गर्नेुपर्ने शास्त्रीय आधार स्पष्ट भएको छ। हेमाद्रिः। निर्णयसिन्धुः चूडामणि-२२९ पुरुषार्थचिन्तामणिः।पृ•-२९१ धर्मसिन्धुः सुधा१२२,१२३ ध•सि• हेम १३९ , १४० अथ रक्षाबन्धनम् रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहूर्तोदयव्यापिन्यामपराह्णे प्रदोषे वा कार्यम्। उदये त्रिमुहूर्तन्यूनत्वे पूर्वेद्युर्भद्रारहिते प्रदोषादिकाले कार्यम्। इदं ग्रहणसङ्कान्तिदिने Sपि कर्तव्यम्। धर्मसिन्धु सुधा-१२७ , धर्मसिन्धु हेमराज १४५ श्रावणशुक्ल पूर्णिमाका दिन ३ मुहूर्तव्यापी पूर्णिामा भएमा भद्रापछि रक्षबन्धन गर्नुपर्दछ। ३ मुहूर्त भन्दा घटी पूर्णिमा भएमा अघिल्ला दिनमा नै भद्रापछि अपराह्णकालमा वा प्रदोषकालमा भएपनि गर्नुपर्दछ। यस दिन ग्रहण परेपनि सङ्क्रान्ति परेपनि रक्षबन्धन गर्नुपर्दछ। यसवर्ष २०८० भाद्र १४ गते श्रावणशुक्ल पूर्णिमा ५.१८ घडी मात्र भएकोले ३ मुहूर्त भन्दा कम्ती भएको हुँदा त्यसदिन रक्षाबन्धन गर्न भएन। त्यसैले भाद्र१३ गते चतुर्दशीका दिन ११.२८ घडी १०.१७ बजेपछि पूर्णिमासँगै भद्रा सुरुभएर रातको ९.३ बजेसम्म भद्रा रहने हुँदा १३ गते रातको ९.३ बजेपछि रक्षाबन्धन गर्नुपर्दछ। यो शास्त्रीय कुरा भयो। अब व्यवहारिक कुरा- रक्षाबन्धन कर्म २ प्रकारको हुन्छ।

१-पहिलो रुद्री पूजा अग्निस्थापना आदि धेरै जसो वैदिक कर्मका अङ्गकारूपमा गरिने अङ्गरूप रक्षाबन्धन , जसलाई कर्मसमाप्त भएपछि यजमानका हातमा बाँन्धिन्छ ,जसकालागि भद्रा आदिको विचार गर्नुपर्दैन , कर्मको समाप्ति नै त्यस रक्षाबन्धनको काल हुन्छ। २-दोस्रो -श्रावणशुक्ल पूर्णिमाकादिन जसको यौटा नाम नै रक्षाबन्धनपूर्णिमा भनिछ, त्यो रक्षाबन्धन अङ्गकारूपमा नभएर अङ्गीकारूपमाअर्थात् प्रधानरूपमा रक्षाबन्धन गरिन्छ।जसकालागि कम्तिमा तीन प्रहर पूर्णिमाभएको हुनुपर्छ र जसलाई भद्राको घडी कटाएर मात्र रक्षाबन्धन गर्नुपर्दछ। यसपालिको श्रावणशुक्लपूर्णिमा २०८० भाद्र १४ गते ५.१८ घडी मात्र हुँदा ३ मुहूर्तभन्दा कम्ति भएको हुनाले यो दिन रक्षाबन्धन गर्न शास्त्रसम्मत नभएको हुँदा मिलेन। तेसैले भाद्र १३ गते ११.२८ घडीपछि मात्र पूर्णिमा तिथि लाग्ने र पूर्णिमाको पूर्वार्धमा नै भद्रा सुरुभएर उक्त भद्रा रातको ९ .३ बजेसम्म भद्रा रहने हुँदा रातको ९.३ बजे पछि मात्र अङ्गरूपको मुख्य रक्षाबन्धन गर्न शास्त्रसम्मत देखिन्छ।तर त्यो त्यति व्यवहारिक भएन। त्यसैले १३ गते श्रावणी कर्मका निमित्त दियो कलश गणेश पूजागर्ने क्रममा अङ्गकारूपमा रक्षबन्धनको पूजा गर्नुपर्दछ।त्ययसपछि श्रावणी कृत्यका कर्महरू आरम्भ गरेर अङ्गीरूपको प्रधान रक्षबन्धनको पनि पूजा गर्ने।किनकि रक्षाबन्धन पूजा गर्न भद्राको दोष लाग्दैन, केवल रक्षाबन्धन बाँध्न मात्र भद्राको दोषलाग्ने हुँदा पूजा गरेर राख्न हुन्छ। त्यसपछि श्रावणी कर्म समाप्त भएपछि त्यही अङ्गरूपमा पहिले पूजा गरिएको रक्षाबन्धन बाँधने।पछि रातको ९.३ बजे भद्रा समाप्त भएपछि वैदिकधर्मावलम्बीहरूले अङ्गीरूपको प्रधान रक्षाबन्धन पुनः बाँध्नु शास्त्रसम्मत र व्यावहारिक पनि हुन्छ।

अब १३ गते पूजा गरेको रक्षाबन्धनलाई भद्रादोष बलवत्तर दोष भएको हुनाले, त्यो दोष कटाएर राति ९:०३ बजेपछि मुख्यरूपमा र सम्भव नहुनेले १३ गते पूजा गरिएको रक्षाबन्धन १४ गते बाँध्नु व्यावहारिक हुन्छ । यसरी १३ गते रक्षाबन्धन बाँध्न सम्भव हुनेले १३ ते नै बाँध्नु पर्दछ।१३ गते बाँध्न सम्भव नहुनेले १३ गते अङ्गका रूपमा पूजा गरिएको १४ गते बाँध्नु पर्छ।यसो गर्दा शास्त्र मान्नेलाई शास्त्रीय भयो र व्यहार पनि विचार गर्नेलाई व्यावहारिक पनि हुने देखिन्छ।यसो गर्दा सबैलाई शास्त्रीय र व्यवहारिक दुवै हुने हुँदा यस धरातलमा टेकेर जसजसलाई सम्भव र अनुकूल हुन्छ त्यसै अनुसार गर्न अनुरोध गरिन्छ।सम्भव भएसम्म १३ गते राती मुख्य भएकोले १३ गतेराती ९.३ बजे पछि नै बाँध्ने।जसलाई राती बाँध्न सम्भव हुँदैन उहाँहरूले १४ गते बाँध्नु होला।जसलाई राती बाँध्न सम्भव हुन्छ उहाँहरूले १३ गते राती ९.३ बजे पछि नै रक्षाबन्धन बाँध्नु होला यो शास्त्रीय उपयुक्त हुन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.