Advertisement

सामसङको ‘एक्सपर्ट आरएडब्लु’ क्यामरा एप इमेज गुणस्तर सुधार गर्न अपडेट

0 31

Advertisement

२८ असार,काठमाडौं । सामसङले आफ्नो एक्सपर्ट आरएडब्लु क्यामरा एप अपडेट गरेको छ।यसले इमेजको गुणस्तर सुधार गर्ने तथा केही त्रुटिहरू समाधान गर्ने बताइएकाे छ।

सामसङले स्पेसिफिकेशनमा नपुगे पनि तस्विरको गुणस्तरको सन्दर्भमा, एक्सपर्ट आरएडब्लुको नवीनतम संस्करणले एपसँग खिचिएका फोटोहरूमा स्याचुरेसन कम गर्ने उल्लेख छ।

सुधारहरू तथा समाधानहरू ग्यालेक्सी स्टाेरमा एक्सपर्ट आरएडब्लु को संस्करण २.०.१०.६ सँग उपलब्ध रहेका छन्। २०२० पछि सुरु गरिएका धेरैजसो सामसङ फ्ल्यागशिपहरू एक्सपर्ट आरएडब्लुद्वारा समर्थित रहेका उल्लेख छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.