जाजरकोटको पुरानो नाच नाच्दै कलाकार
०७ असार, जाजरकोट । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार। सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्कृष्ट नाच रहेको छ।
तस्बिर : हेमन्त केसी/रासस