Advertisement

५६ वर्षमा ‘धक धक गर्ल’ माधुरी

0 108

Advertisement

०२ जेठ, मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षित ५६ वर्षमा प्रवेश गर्नुभएको छ । १५, माधुरीको ५६औं जन्मदिन हो । जन्मदिनका अवसरमा माधुसरीलाई बधाईको ओइरो आइरहेको छ ।

सन् १९८४ मा चलचित्रबाट करियर सुरु गर्नुभएकी उहाँ करोडौंको मनमा राज गर्न सफल हुनुहुन्छ । माधुरीले करोडौंको मन यति धेरै छुनुभयो कि उहाँको नाम नै ‘धक धक गर्ल’ भयो ।

माधुरीले सलमान खान, अनिल कपुर, शाहरूख खानजस्ता ठूला स्टारसँग अभिनय गरेका हिट चलचित्रलाई आज पनि निकै मन पराइन्छ । आफ्नो अभिनयका साथसाथै उहाँले आफ्नो बढ्दो उमेरमा पनि आफ्नो फेसन सेन्सले मानिसको मन जित्न सफल हुनुहुन्छ । ५० वर्षको उमेर पार गरे पनि उहाँ स्टाइल आइकन बन्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.