तारकेश्वरको भमरा फाँट:
२८ बैशाख, नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिका- ६ स्थित भमरा फाँट। यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रूपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ।
तस्बिर: रामहरि न्यौपाने/रासस।