Advertisement

ओमिक्रोनका नौ सबभेरियन्ट : जसले बढाउँदै छ कोरोना संक्रमण

0 16

Advertisement

२१ चैत, काठमाडौं । पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २२७ छ ।

नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सबभेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जिन सिक्वेन्सिङ रिपोर्टअनुसार पछिल्लोपटक परीक्षण गरिएका २४ नमुनामा सबैभन्दा धेरै १० जनामा सो सबभेरियन्ट पुष्टि भएको छ ।

यस्तै, अहिले नेपालमा ओमिक्रोनका बीए.१.१, बीए.२, बीए.२.७६, बीए.५, बीए.५.२, एक्सबीबी.१.५, एक्सबीबी.२.६ र एक्सबीएफ सबभेरियन्टहरू सक्रिय रहेको रिपोर्टले देखाएको छ ।

भारतबाट नेपाल भित्रने नाकामा कोरोना संक्रमितको संख्या बढिरहेकाले सतर्कता अपनाउन र ‘बुस्टर डोज’ खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

He1680533514.jpg



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.