Advertisement

सेनेगल नकआउट चरणमा

0 103

Advertisement

१४ मंसिर, काठमाडौं । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे ।

इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए ।

यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।

सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

सेनेगलले ३ खेलमा ६ अंक जोड्यो ।

इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।

इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.