Advertisement

नेदरल्यान्ड्स समूह विजेता

0 82

Advertisement

१४ मंसिर, काठमाडौं । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे ।

यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।

नेदरल्यान्ड्स समूह ‘ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।

कतारले ३ खेलमा अंक जोड्न सकेन ।

कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.