Advertisement

युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले साढे १० प्रतिशत लाभांश दिने

0 78

Advertisement

०८मंसिर, काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषाण गरेको छ । ७ मंसिर बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि २८ मंसिरमा १३ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि १६ मंसिरमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीको प्रस्तावित लाभांश १५ मंसिरसम्म कायम सेयरधनीले प्राप्त गर्नेछन् ।

कम्पनीको प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.