Advertisement

अमेरिकाको एक नाइट क्लवमा गोली चल्दा ५ जनाको मृत्यु

0 82

Advertisement

०५मंसिर, काठमाडाैं । अमेरिकाको कालोराडो राज्यस्थित एक समलिंगी नाइट क्लवमा बन्धुकधारीले अन्दाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटनमा २५ जना घाइते भएका छन् ।

घटना स्थानीय समय अनुशार राति ११ बजेर ५७ मिनेटमा भएको बताइएको छ ।

घाइते सबैको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले प्रहरीले धैर्य हुन आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.