Advertisement

सराना श्रेष्ठको मन्तर मोहनी गीत आज सार्वजनिक हुँदै

0 398

Advertisement

२२ फागुन, काठमाडौं ।गायिका, निर्देशक तथा मोडल सराना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आज आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरानाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् ।

उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सराना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि छिन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । गितको भिडियोमा बुवा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.