Advertisement

बूढानीलकण्ठमा सुरु भयो देउवापक्षको बैठक

0 330

Advertisement

२२ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू पक्षीय नेताहरुको बैठक सुरु भएको छ।

कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न देउवाले आफूपक्षीय नेताहरुलाई बुधबार बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।

बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो। बैठकमा देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता सहभागी छन्।

बैठकबाट आगामी महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्ने तयारी देउवाले गरेका छन्। कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने कार्यक्रम रहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.