Advertisement

थानकोटमा पल्टियो ग्याँस ट्यांकर, सडक अवरुद्ध

0 465

Advertisement

०२ कार्तिक, काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेपछि सडक अवरुद्ध भएको छ ।

अहिले सयौं सवारीसाधन बीच बाटोमा नै रोकिएको थानकोट प्रहरीले जनाएको छ ।

गएराती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.