Advertisement

श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो/भिडियाफिचर)

0 1,631

Advertisement

१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड ।

भाद्र कृष्ण अष्टमीका दिन आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।

आजको दिन विशेषगरी महिला व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् ।

यसो गरेमा श्रीकृष्ण प्रशन्न हुने धार्मिक विश्वास रहेको छ । पाटनको कृष्ण मन्दिरलगायत देशभरका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन लामबद्ध भई श्रीकृष्णको पूजा आराधना गर्छन् ।

कोरोना महामारीले गर्दा मन्दिर नखुलेका कारण भक्तजन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर परिसरमा पूजा गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

तस्वीर: चन्द्रकला क्षेत्री, रासस / सराेज राई डिजिटल खबर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.