श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो/भिडियाफिचर)
१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड ।
भाद्र कृष्ण अष्टमीका दिन आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना…