नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्यकाे उपस्थितिमा दिउँसो २ पत्रकार सम्मेलन हुने
१० भदाै, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय नेताहरुकाे उपस्थितिमा आज दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगर काठमाडौंमा पत्रकार सम्मेलन हुने भएकाे छ । बरिष्ठ नेता माधब कुमार नेपालले आफ्नाे आधिकारिक फेसबुक बाट जानकारी गराउनु भयाे ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`