Advertisement

सिंहद​र​बार अगाडिको मनमोहक दृश्य (आजको तस्वीर)

0 1,410

Advertisement

सरोज राई

११ साउन, काठमाडौं । कोरोना कहर संगै आममानिसहरु आफ्नो गन्तव्य यात्रामा लगिरहेका छन् । केही महिना अघि सुनसान रहेको काठमाडौंमा अहिले चहलपहल निकै बाक्लो रहेको छ । कोरोनाको मिटर चै दिनदिनै उकालो लागिरहेको छ ।

साउन महिनामा महिलाहरु शृङ्गारिए झै काठमाडौै सडकका दायाँबायाँको दृश्यपनि मनमोहक तथा रङ्गिन देखीएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.