Advertisement

नेप्से प्रि ओपन सेसनमा साढे २४ अंक बढ्यो

0 892

Advertisement

०५ बैशाख, काठामाडाै । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २४.५१ अंक बढेर २७५९.९० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८५ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा ६५ कम्पनीको ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.