Advertisement

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा आधुनिक सूचना प्रविधिको प्रयोग विषयमा छलफल

0 911

Advertisement

११ चैत, काठमाडौं । त्रिभुवन बिश्वबिधालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले आधुनिक सुचना प्रबिधिको प्रयोग विषयमा छलफल भएको छ । उक्त छलफल कार्यक्रम ११ बजेर ३० मिनेटमा सुरु भएको छ ।

उक्त छलफल कार्यकक्रममा त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सञ्चालन भएको हो ।

कार्यक्रमको आयोजना त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गरेको छ । छलफल कार्यक्रमको विषयमा आधुनिक सूचना प्रविधीको प्रयोग भिपीएन प्रविधीको विस्तार सम्वधी र सेवा बिस्तार सम्वन्धी जानकारी कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटा, रेक्टर शिबलाल भुषाल, रजिस्ट्रार पेशल दाहाल, परीक्षा नियन्त्रक पुष्पराज जोशी लगायतत लगभग ३०/३५ जनाको सहभागिता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.