Advertisement

नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको आर्थीक सहयोग परिवारद्वारा अस्वीकार

0 295

Advertisement

०८ चैत, काठमाडौं । मष्तिस्क घात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको आर्थिक सहयोग परिवारले अस्वीकार गरेको छ ।

नेता जोशी परिवारले उनको उपचारको लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने बताएको छ ।

जोशी परिवारले सरकारले दिन लागेको आर्थिक सहयोग नलिने घोषणा गर्दै उक्त पैसा विपन्न वर्गका लागि स्वास्थ्य उपचार गर्न आग्रह गरेको छ ।

पूर्व मन्त्री समेत रहेका जोशीले आर्थिक अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि अभियान चलाएका कारण त्यसैलाई निरन्तरता दिएको परिवारले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.