Browsing Tag

Student

स्काउटमा तीन लाख विद्यार्थी पु¥याउने लक्ष्य

०४ मङ्सिर, काठमाडौँ । नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले…

चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

०३ मङ्सिर, मार्तडी । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान…

बर्दघाट नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

०२ मङ्सिर, परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले…

भवन भाँसिएपछि खेतमै पढाइ

०२ मङ्सिर, बझाङ । विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक…

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

०२ मङ्सिर, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको…

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू

०२ मङ्सिर, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने इन्टेन्सिभ केयर युनिट (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच…

दाताको भरमा संस्कृत पाठशाला !

३० कात्तिक, बलेवा । स–साना बालक आवासीय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । भाषा अध्यापन गराउने गुरुबाहेक अङ्ग्रेजी र गणित तथा अन्य अध्यापन गराउने शिक्षक पनि छन् । चार शिक्षकले ७…

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

३० कात्तिक, सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न…

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

३० कात्तिक, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी…

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

२९ कातिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक…

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

२८ कातिक, खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

२६ कातिक, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत…

देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

२५ कातिक, सिमकोट । हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग…

सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन

२४ कातिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् । शैक्षिक सामग्रीले झकिझकाउ…

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

२४ कातिक, कर्णाली । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा…

समायोजनले सुध्रिएका विद्यालय : कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

१८ कात्तिक, तुलसीपुर । दाङ घोराहीको हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जनामात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि…

एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन

१४ कातिक, काठमाडाैँ । काठमाडौँको सानो भ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस…

तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

१४  कात्तिक, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास…

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

१३  कात्तिक, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय…

पढाइप्रति बालबालिकाको रुचिमा कमी

०९ कात्तिक, पाल्पा । कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुपगयो । अनलाइन…