वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
२० कार्तिक, काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ ।
गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप…