Browsing Tag

police

आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि बालेन शाहको विरोध

३१ बैशाख, काठमाडाैँ । निर्वाचन आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले विरोध जनाएका छन्। …

६६ हजार प्रहरीले लगाए पूर्ण खोप

१८ माघ, काठमाडाैँ । नेपाल प्रहरीका ६६ हजार ३ सय १९ जना सुरक्षाकर्मीले पूर्ण खोप लगाएका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागी फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीलाई अनिवार्य खोप लगाउन प्रहरी…

सेनाको प्रवक्तामा नारायण सिलवाल, पाैडेलले लिए बिदाइ

२९ पुस, काठमाडाैँ । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका…

प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

२८ पुस, नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला…

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

२६ पुस, बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी)…

शान्ति सेना सिरिया प्रस्थान

०७ मङ्सिर, काठमाडौँ । सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप…

नेपाल प्रहरीका २२ एसपीको सरुवा (सूचीसहित)

०५ मंसिर, काठमाण्डौ। नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् । …

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

२४ कातिक, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ…

प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

२१ कात्तिक, दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।…

भारतबाट पक्राउ परे नक्कली अन्त:शुल्क स्टीकर कारोबारी, क्रिष्टल र माउण्ट एभरेष्टको फाइल खुल्ने

२७ असोज, काठमाडौं । अन्त:शुल्कको नक्कली स्टीकरको प्रमुख कारोबारी बाबुराजा कशोधन पक्राउ परेका छन्। प्रहरीले भारतबाट केही दिन अघि कशोधनलाई पक्राउ गरेको हो। बुटवल बसेर विभिन्न मदिरा…

धौनाखोलीमा प्रहरी चौकी स्थापना

१७ असाेज, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन…

यस्तो छ चाडपर्वलक्षित काठमाडौं प्रहरीको सुरक्षा योजना

३१ भदौ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह। महानगरीय प्रहरी परिसर काठमाडौंले दसैं-तिहार लगायत चाडपर्वलक्षित…

मालेका नेताहरु प्रहरी नियन्त्रणमा

२४ भदाै, काठमाडाैँ । नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा…

ललितपुरका नगर प्रहरीलाई नेपाल भाषाको प्रशिक्षण

२२ भदाै, ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगर प्रहरीलाई नेपाल अर्थात् नेवारी भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवारी समुदायको बसोबास रहँदा प्रहरीलाई काममा…

कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

२४ फाल्गुन, महेन्द्रनगर । कञ्चनपुर, महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती…