Browsing Tag

nepali congress

अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : देउवा

२६ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ । …

कांग्रेस महाधिवेशन : ५७ उममेदवारको उम्मेदवारी फिर्ता

२६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार…

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

२६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ । उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर…

कांग्रेस केन्द्रीय सदस्यमा उद्योगपति विनोद चौधरीले दिए उम्मेदवारी, समृद्ध नेपाल बनाउने सपना

२६ म‌सिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पद (मधेशीतर्फ)मा उम्मेदवारी दर्ता गरेका छन् । आफ्नो सपना समृद्ध नेपाल…

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता…

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२५ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता…

कांग्रेस महाधिवेशन : महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी

२५ मंसिर, कँठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराउनुभएको…

साझा उमेदवार तय गर्न बसेको पौडेल समूहको बैठक निष्कर्षविहीन

२५ मंसिर, काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार छान्न परेको सकस अझै फुकेको छैन। शुक्रबार महाधिवेशन उद्घाटन सकिएलगत्तै बत्तिसपुतलीमा साझा उम्मेदवार छान्न करिब…

‘राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै दल एक हुनुपर्छ’

२४ मंसिर, काठमाडौँ । राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई…

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

२४ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन्। सभापतिको उम्मेदवारी घोषणा गरिसकेका नेता…

कांग्रेसको १४औँ महाधिवेशनको आजदेखि

२४ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी…

कांग्रेसको महाधिवेशनले युवालाई गाउँमा रम्ने वातावरण निर्माण गर्नुपर्र्छ

२३ मंसिर, काठमाडौँ । बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा सबै नेपालीको एउटा सानो घर होस् भन्ने कुरा उल्लेख थियो । गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनु गाई होस् । छोराछोरी स्कुल पढ्न…

पार्टी महाधिवेशनको ऊर्जालाई चुनावसम्मै लैजाऊँ : प्रधानमन्त्री देउवा

२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही…

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो

२३ मंसिर, काठमाडौँ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ…

१४ औं महाधिवेशन प्रचार प्रसार ब्यापक बनाइँदै ।

२३ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार कार्य अन्तिम चरणमा पुगेको छ । व्यवस्थित ढंगले प्रचार अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे…

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने…

प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित

२२ मंसिर, चितवन । प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल…

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट सभापतिसहित पदाधिकारीमा दाबी

२२ मंसिर, महेन्द्रनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको माहोल तातेका बेला सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ ।…

कांग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेद्वारी घोषणा

२२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस नेत्री एवं पूर्वराज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । …

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

२२ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन…