Browsing Tag

health

घोराही सिमेन्ट घाटामा, नौ महिनामा ६४ करोड नोक्सानी

३१ वैशाख, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । प्रिमियम सहित सर्वसाधारणमा प्रतिकित्ता…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

३१ वैशाख, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३…

इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा

३१ वैशाख,काठमाडौं । इजरायली सेनाले आइतबार प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ। सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजा…

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

३१ वैशाख, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट खारेजको…

सोमबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

३१ वैशाख, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८…

पहिचान फेरिएको धरानको फुस्रेबजार

३० वैशाख, सुनसरी । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक…

कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आवद्ध

३० वैशाख, काठमाडाैं । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आवद्ध भएका छन् । जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ…

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता, डेढ वर्षभित्र सुरुङ निर्माण सक्ने लक्ष्य

३० वैशाख, काठमाडाैं । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय स्थापना गरेर तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट…

हिमालयन एभरेष्टको नाफा १६२% बढ्यो, साढे ८३ करोड खुद बीमाशुल्क संकलन

३० वैशाख, काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही…

सुरक्षण मुद्रण केन्द्रमा झण्डै ४१ करोड भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर

३० वैशाख, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना वरुद्ध भ्रष्टाचार मुद्दा दायर…

बढ्यो सेयर बजार, निर्जीवन बीमा क्षेत्रमा आकर्षण

३० वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक १९७४ अंकमा कायम भएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । दिनभर १२७…

व्यवसायिक योजनासहित स्टार्टअप दर्ताका लागि नेविसंघको आह्वान

३० वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघले व्यवसायिक योजनासहित स्टार्टअपका लागि दर्ता आह्वान गरेको छ । प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित भएका स्टार्टअपलाई योजनासहित प्रस्ताव…

मुक्तिनाथ कृषिको व्यापार शतप्रतिशतभन्दा बढीले वृद्धि हुँदा नाफामा आकर्षक सुधार

३० वैशाख, काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ब्यापार शतप्रतिशतभन्दा बढीले बढेपछि कम्पनीको मुनाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आकर्षक सुधार आएको छ । अपरिष्कृत…

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने, जेठ २५ गते साधारण सभा आह्वान

३० वैशाख, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक…

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण प्रभावित

३० वैशाख, काठमाडाैं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको विद्युत प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको छ । …

‘हेमाटोलोजी एनलाइजर’ खरिद गर्न रकम सङ्कलन

३० वैशाख, काठमाडाैं । बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयबाट विसं २०५९ मा प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीले बर्दिवास हेल्पिङ ह्याण्डस् नामको संस्था स्थापना गरेर मानव शरीरको रक्त…

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

३० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध…

साढे ६ अर्बको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

३० वैशाख, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक…

२५ वर्षपछि पुन: बजारमा आयो लोकप्रिय नोकिया ३२१०

२८ वैशाख, काठमाडौं। फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकियाको कुनै बेलाको निकै चर्चित मोडेलको फोन सार्वजनिक गरेको छ । कम्पनीले २५ वर्षपछि नोकिया ३२१० फोनलाई बजारमा ल्याएको हो । केही समययता…

सोल्टी होटलले कमायो सवा ४१ करोड रुपैयाँ खुद नाफा, ३०% ले बढ्यो जगेडा कोष

२८ वैशाख, काठमाडाैं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महीना अवधिमा ४१ करोड २३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा होटल ३७ करोड ११ लाख ८०…