Browsing Tag

digital khabar

नेपाल प्रहरीको चैत महिनाको मासिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न

०८ बैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको चैत महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम बुधबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।…

नेपालगन्जमा आज रातीदेखि लकडाउन

०८ बैशाख, काठमाडौं । नेपालगन्जमा आज रातीदेखि लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको हो । प्रमुख…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल आइसिसी को विश्व टि–२० वरियतामा

०८ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि–२० वरियतामा परेका छन् । आईसीसीले मंगलबार जारी गरेको नयाँ…

अवैध रुपमा सुनको कारोबार गरेको अभियोगमा पक्राउ

०८ बैशाख, सुनसरी । अवैध रुपमा सुनको कारोबार गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-६ स्थित कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक सोही उपमहानगरपालिका-१६ घर भएका शेख राज घिमिरेलाई मंगलबार…

प्रभु बैंकको नुवाकोट महादेवफाँटमा नयाँ शाखा कार्यालय सञ्चालनमा

०८ बैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा २१४ औं शाखा खोली सञ्चालनमा…

आजको खेलकुद गतिविधी

०८ बैशाख, काठमाडौं । प्याट्रियोटिक सेमिफाइनलमा एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर…

कोरोना अपडेट: आज थपिए कोरोनाका २३५१ नयाँ संक्रमित

०८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ८४४ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार २२० जनामा…

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका अति प्रभावित जिल्लाका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट…

०८ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा…

कोभिड–१९ विरुद्धको खोप लगाउनेले चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

०८ बैशाख, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने…

आज बुधबार नेप्से दोहोरो अंकले घट्यो

०८ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा पुगेको थियो । आज नेप्से ३२.४१…

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने

०८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजालासले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु…

अवैध लागूऔषध सहित पक्राउ

०८ बैशाख, काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१५ बाईपास सडकबाट १९ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१३ मुर्ली बस्ने ४४ वर्षीय उमर अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ…

सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न

०८ बैशाख, काठमाडौं । चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेषकार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा बैशाख ७ गते सशस्त्र प्रहरी बलनेपालको निशान तथा मौलो पुजा सम्पन्न…

नक्कली ल्‍याब रिपोर्टले विमानस्थलमा रोकिए १२२ यात्रु

०८ बैशाख, काठमाडौं । नक्कली पिसिआर रिपोर्ट तयार गर्ने गिरोह पक्राउ परेपछि सिनामंगलको सुरिया ल्याबको रिपोर्टलाई सरकारले नै अस्वीकार गरेको छ । सो ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल…

नेपाल टी ट्वान्टीको विश्व वरीयतामा १५ औं स्थानमा यथावत

०८ बैशाख, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा एक स्थान तल खसेको छ । नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जित हात पारेर एक स्थानमाथि उक्लेको नेपाल…

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बैशाख १७ बाट निष्कासन हुदै

०८ बैशाख, काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३०…

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ

०८ बैशाख, काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८…

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ जानलागेका एपीएफ टोलीको विदाई

०७ बैशाख,काठमाडौै । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल…

प्रदेश २ मा राम नवमीको विदा

०७ बैशाख, काठमाडौ । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा…

मंगलबारको सेयर बजार सामान्य अंकले बढ्यो

०७ बैशाख, काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । लगातार दुई दिन घटेको नेप्से परिसूचक आज (बैशाख ७ गते) भने सामान्य २.६८ अंकले बढेको हो । बजारमा परिसूचक बढेपनि कारोबार…