Advertisement

अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने

0 693

Advertisement

०८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजालासले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश गरेको हो ।

अख्तियारले गर्ने गरेको स्टिङ अपेशन नेपालको संविधान विपरित भएको भन्दे अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.